निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
काठमाडौँ,११ भाद्र ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल सम्मेलन केन्द्रको उद्घाटन गरेका छन्। बुटवलमा निर्मित देशकै सबैभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गरेका हुन् ।
कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्र १ अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । बुटवल चौराहादेखि ५०० मिटर पूर्वतर्फ बुटवल-१० स्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा रहेको सम्मेलन केन्द्रमा एकहजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल छ।
सम्मेलन केन्द्र उद्घाटनमा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलगायत सहभागी थिए ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |