Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २८, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

धादिङको सिमबेसी–आगिञ्चोक सडक कालोपत्रे हुने,सांसद सिंखडाले गरे शिलान्यास

नीलकण्ठ एफ.एम १५८३ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ८, बुधबार (४ साल अघि)
धादिङको सिमबेसी–आगिञ्चोक सडक कालोपत्रे हुने,सांसद सिंखडाले गरे शिलान्यास

धादिङ,०८ भाद्र ।
त्रिपुरासुन्दरीको सिमबेसी–गोलाङ–आगिञ्चोक–बेलुङभञ्ज्याङदेखि गंगाजमुना को फुलखर्क–गुम्दी सडक कालोपत्र हुने भएको छ । २७ करोड ३० लाखको लागतमा गंगाजमुनाको फुलखर्क–गुम्दी सडकको सिमबेसी देखि साढें ७ किलोमिटर सडक कालोपत्र हुने भएको छ ।

उक्त निमार्ण कार्यको लागि बुधबार एक कार्यक्रमका बीच बागमती प्रदेशका सांसद जगत सिंखडाले शिलान्यास गर्नुभएको छ । यसको निमार्ण अवधी ३ वर्षको रहेको छ । शिलान्यास कार्यक्रममा सांसद सिंखडाले स्टमेट अनुसारको काम र समय सिमा हेरेर काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ। विगत २५ वर्ष देखि हुन नसकेका काम आफूले ५ वर्षे कार्यकालमा गरेको भन्दै सांसद सिंखडाले शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, विद्युतिकरण, उत्तरी धादिङको सडक संजाल जस्ता विकासका संरचनालाई हेरे पुग्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘उत्तरी धादिङको मुहार नै मेरो कार्यकालमा फेरिएको छ, चुनावका बेला आफुले गरेका प्रतिवद्धता अक्षरस कार्यन्वयमा लगेको छु।’ उहाँले उत्तरी धादिङलाई सडक संजालसँग जोड्न बिभिन्न ठाउँहरुमा ६ वडा पक्की पुलहरु बनि सकेको र अबको केहि महिनामा लापामा बस पुग्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले काममा कहि कतैबाट अवरोध नगरी गुणस्तरिय र प्राविधिक स्टमेट अनुसारको काम भए नभएकोमा ध्यान दिन स्थानियलाई आग्रह गर्नुभयो । उहाँले यो संघीय सरकारको क्रमागत योजना भएकाले यो सडक त्रिपुरासुन्दरी सिमबेसी गोलाङ फुलखर्क, गुम्दी, रि, किचेत केचेत हुँदै लापा जोडिने बताउनुभयो ।

यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै ठेकेदार कम्पनी गौरी पार्वती त्रिपुरासुन्दरी अम्बुजा जेभी का दिपक पाण्डेले आफू स्थानीय नै भएकोले गुणस्तरिय काम सहित तोकिएकै मितिमा काम सम्पन्न गर्ने बताउनुभयो । त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष धरेलको अध्यक्ष्यतामा भएको शिलान्यास कार्यक्रममा बागमती प्रदेशका सांसद सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष हरि विश्वकर्माले संचलानमा गर्नुभएको थियो ।

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

  • पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

  • ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

  • समाचार
    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0