बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ,३० साउन ।
पछिल्लो समय धादिङमा कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएको छ । गत २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्लामा गरीएको ४८ एन्टिजेन परिक्षणमध्ये ज्वालामुखी गाउँपालिकामा ७ जना, धुनिबेसी नगरपालिकामा ५ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ५ जना, गंगाजमुनामा २ जना, गल्छीमा १ जना र धादिङ अस्पतालमा ३ जना गरी जिल्लामा २३ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ ।
यस्तै जिल्लाका थप ८ जना डिस्चार्ज भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ८७ पुगेको छ । र संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |