वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
धादिङ,२५ साउन ।
धादिङमा कवड्डी क्लव गठन गरिएको छ । बुधबार धादिङबेशीमा आयोजित जिल्ला कार्यसमितीको प्रथम भेलाले रत्नेश कुमार यादवको अध्यक्षतामा १५ सदस्ययीय धादिङ कवड्डी क्लव गठन गरिएको हो । कार्यसमितीको उपाध्यक्षमा सरिता घले, सचिवमा श्रीकृष्ण रिजाल, सह–सचिवमा बिबेक मानन्धर र कोषाध्यक्षमा मनिष श्रेष्ठ चयन हुनुभएको छ ।
कार्यक्रममा धादिङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रतापसिंङ तामाङको प्रमुख आतिथ्य तथा निलकन्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सरोज पाण्डेको विशेष आथित्यता रहेको थियो । कार्यक्रममा विभिन्न विद्मालयका शिक्षक, विद्मार्थी लगाएतको उपस्थिति रहेको थियो ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।