धादिङ,२५ साउन ।
नुवाकोटको बुघसिंहमा पहिरो गएर बिजुलीको पोलमा क्षती पु¥याएपछि जिल्लाभर विद्युत सेवा अबरुद्ध भएको छ । धादिङको धादिङ सवस्टेशन,जहरे सबस्टेशन र सल्यानटार सबस्टेशनमा आएको ३३ के.भि. प्रसारण लाईन पुर्ण रुपमा अबरुद्ध भएको हो ।
पहिरोले ६ वटा बिजुलीको पोलमा क्षती पु¥याएको विद्युत कार्यालय धादिङले जानकारी दिएकोछ । अहिले मर्मतको काम भईरहेको छ ।
फोटोः विद्युत कार्यालय धादिङको फेसबुकबाट
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |