Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

सम्पादकीय :– आलोचनाको केन्द्रमा प्रदेश

नीलकण्ठ एफ.एम १४२० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३२, शनिबार (४ साल अघि)
सम्पादकीय :– आलोचनाको केन्द्रमा प्रदेश

धादिङ,३२ असार।
पछिल्लो समय बागमती प्रदेश सरकारले गरेका केही क्रियाकलाप तथा कामहरुको बारेमा संचाारमाध्यममा चर्चा र परिचर्चा भैरहेको छ । केही दिन अघिदेखी अहिले बहाल रहेका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले धादिङका गैर पत्रकारहरुलाई ल्यापटप वितरण गरेको चर्चा चलिरहेको छ भने पुन यस अघिका मुख्य मन्त्री डोरमणी पौडेलले सिन्धुपाल्चोकमा वाढि तथा पहिरो पिडितलाई राहत बाढ्ने क्रममा भएको अनियमितताको बारेमा पुनः चर्चा भैरहेको छ ।

तत्कालीन मुख्य मन्त्री डोरमणी पौडेलको नेतृत्वमा २०७७ साउन २६ गते सिन्धुपाल्चोकको लिदीमा पहिरो गएको बेला राहत वितरणको विषयमा फर्जि विल प्रयोग गरी अनैतिक खर्च गरिएको विषय चर्चामा छ । गत वर्षको खर्च अडिट गर्ने क्रममा लेखा परिक्षकले १ लाख ११ हजार बराबरको मुल्यका राहत सामग्री वितरण गर्न २८ लाख ६८ हजार खर्चको भएको बनाएपछि यो विषय बाहिरिएको हो ।

सानोतिनो कार्यक्रम खर्चको कार्यसम्पन्न गर्ने क्रियाकलापकै लागि यति ठूलो रकम खर्च भएको र प्रदेश सरकारले यस्तो अनुत्पादक काममा किन खर्च गरेको भन्ने खाको प्रश्न लेखा परिक्षकले गरेको पाइएको छ । उता तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलले आफु १ पटक मात्रै हेलिकप्टेर लिएर उक्त क्षेत्रमा अनुगमन गर्न गएकोले अहिले उठेको प्रश्नबारे आश्चर्यमा परेको बताएका छन् ।

तर, यतिवेलासम्म पनि त्यसबेला उक्त कार्यमा को को कर्मचारीको संलग्नता रहेको भने बारे भने खुलाइसकिएको छैन । प्रदेश सरकारले १ लाख ११ हजारको राहत सामग्री खर्च गरेको र त्यस ठाउँमा ढुवानीकै लागि मात्रै त्यति ठूलो खर्च देखिनुमा प्रदेश सरकारको नेतृत्व गर्नेहरुमा प्रश्न उठ्नु स्वाभाविक नै हो ।

प्रदेश सरकारको नेतृत्व गरेको दल नेकपा एमाले र उनका प्रतिनिधिको रुपमा रहेको डोरमणी पौडेल यतिवेला सरकार बाहिर छन् । यतिवेला नेकपा समाजवादी पार्टीका नेता राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा बागमती प्रदेश सरकार छ तर, जो जसको सरकार भए पनि आलोचनाको सिकार बनिरहेको छ यो सिंगो प्रदेश सरकारमा सहभागी हुनेहरुकै लागि नराम्रो विषय हो ।

पहिरो पिडितलाई राहत वितरण गर्ने बारेमा गरिएके खर्चको बारेमा समाचार नै आएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएको पौडेलले दाल, चामल र आवश्यक औषधी लगायतका राहत सामग्रीहरु लिएर गएको सत्यता भएपनि अरु १४ पटक कसले उडान गरेको बारे सत्यता नभएको बताएका छन्, यसले के देखाउँछ भने सरकारी कर्मचारीहरु जो मुख्य मन्त्रीको अघिपछि छन् उनीहरुले ब्यापक आर्थिक अनियमितता गरेका छन् भन्ने कुरा प्रष्ट्याउँछ ।

कार्यालयबाट यति सानो रकमको वितरण गर्नको लागि त्यति धेरै खर्च किन गरेको ? तत्कालीन मुख्य मन्त्री पौडेलले यसबारे स्पष्ट पार्नुपर्ने आवश्यकता छ हैनभने उनलाई कारबाहीको सिफारिस गर्नुपर्छ । पछिल्लो समय सरकारका केही मन्त्रीले समेत आलोचनाकै कारण मन्त्री पदबाटै राजिनामा दिएका छन् भने आरोपितमाथि छानविन तथा अनुसन्धान भैरहेको छ, नागरिकको चाहना पनि जस जसले गल्ती तथा कमजोरीहरु गरेका छन् उनीहरुलाई कारबाही गर्नुपर्छ भन्ने हो यसर्थ तत्कालीन मुख्यमन्त्री पौडेललाई छानविनको दायरामा ल्याउन सम्बन्धीत पक्षले काम गरुन् ।

जसले कमजोरी गर्छ उसलाई कारबाहीको भागेदार बनाउने हो भने, आगामी दिनमा जानिजानि कमजोरी गर्न खोज्नेहरु निरुत्साहित हुन्छन्। शक्तिको आडमा सरकारी कोषमाथी कसैले दुरुपयोग गर्न हुँदैन भन्ने गरी कानूनी कारबाही गर्न सरोकारवाला पक्षले काम गरुन् यसले मात्रै कानूनी राज्य छ भन्न्ने अनुभूती दिलाउन सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0