नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
लायन राजाराम रिजाल सम्मानित
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
काठमाडौँ,२७ असार ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आज त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।
नेपाल आजको खेलमा जित निकाल्दै सानदार सुरुवात गर्न चाहन्छ । तर, बलियो टोली नामिबियालाई हराउन भने नेपाललाई सहज छैन । नेपालले ब्याटिङ र बलिङमा स्थिर प्रदर्शन गर्न सकेको छैन ।
लिग २ मा नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ । नामिबियालाई पराजित गरेमा नेपालले अंकदूरी बढाउने छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझैं विश्वकप ग्लोबल छनोट खेल्न बाँकी खेलमा जित्नुपर्ने दबाब छ ।
नेपालको टोली-
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |