नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,१७ असार ।
५ वर्षीया बालिका बलात्कार र अपहरण गरेको आरोपमा धादिङमा १ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मूलपानीका ४० वर्षीय टङ्कबहादुर विक रहेका छन् । असार १५ गते पीडितका बाबुआमा मेला गएको बेला एक्लै पारेर बालिकालाई बलात्कार गर्नुका साथै बालिकालाई बोकेर आफ्नो घरतर्फ लगेको भन्दै पीडित परिवारले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी र अपहरण मुद्दामा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले बताउनुभयो ।
आरोपित विक विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान पस्चात अदालतमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण तथा उपचार असार १६ गते नै धादिङ अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |