निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ–७, ८ र ९ मा नेकपाका उम्मेद्वार रामबहादुर भण्डारीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
धादिङ,११ असार ।
नेत्रावती डबजोङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गरेको छ । शुक्रबार सम्पन्न भएको गाउँसभाले आर्थिक वर्ष २०७९/०८० का ४५ करोड २ लाख ८३ हजार रुपैँयाको बजेट विनियोजन गरेको छ ।
गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सिता चोदेनले बजेट प्रस्तुत गर्नु भएको थियो ।सभाले आगामी आर्थिक बर्षको लागि आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरेको छ ।
गाउँसभामा बिहीबार गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |