धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ ८ असार ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरुको लागि आयोजित २ दिने क्षमता अभिबृद्धि तथा संगठन विस्तार सम्बन्धी तालिम बुधबारबाट धादिङबेसीमा सुरु भएको छ।सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरूको लागि कार्य क्षेत्रमा काम गर्दा आवश्यक क्षमता अभिबृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरीएको सामी परियोजनाकी लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो ।
दुई दिने तालिमको पहिलो दिन आज कार्यक्रम अधिकृत कमल बहादुर रोकाय र कार्यक्रम संयोजक दिनेश दुवाडीले आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको काम कर्तव्य र अधिकार,खोज,उद्धार र ठगीमा कसरी काम गर्ने,स्थानीय तहसँग कसरी काम गर्न,बैदेशिक रोजगारलाई कसरी सुरक्षित,लाभदायी र भरपर्दो बनाउनको लागि केन्द्रको भुमिका,आप्रवासी श्रोत केन्द्रले गर्ने काम र सामी परियोजनाले गर्ने क्षेत्रहरुको बारेमा जानकारी गराउनु भएको थियो ।तालिम भोली सकिने छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |