Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १९, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

विकासका लागि क्रियाशिल गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडा

नीलकण्ठ एफ.एम १६७८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २१, बुधबार (४ साल अघि)
विकासका लागि क्रियाशिल गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडा

गल्छी, २१ बैशाख ।
एक जना शालिन व्यक्तित्व, जसको अगाडी परेपछि रिसाएर आएको मानिस पनि उहाँलाई हेरेसी शान्त हुन्छ । कुनै आँकलन नभएर गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडाको वास्तविकता हो । गल्छी गाँपालिकाबासीले पंचायतकालदेखि पढे लेखेको नेतृत्व खोजिरहेको बेला उम्मेदवार यतिखेर पाएको छ।

गल्छी गाउँपालिका कल्लेरी, गोगनपानीको आधाभाग र बैरेनी मिलेर बनेको छ । बैरेनी बासीले यस अघिको निर्वाचनमा उपाध्यक्ष उम्मेदवार राधा तिमल्सीनालाई मात्र पढे लेखेको र विकासको बुझाइ भएको नेतृत्व चुन्न पाएको थियो । यतिखेर गाउँपालिका अध्यक्ष उम्मेदवार २०४९ देखि कल्लेरी गाविस अध्यक्ष हुनुभएर थोरै श्रोत हुँदापनि राम्रो काम गर्न सफल व्यक्तिलाई एमालेले समृद्धिका लागि आवस्यक छ भनेर उम्मेदवार बनाएको छ । कल्लेरी गाविस वडा नम्बर ३ निवासी ५७ केदार खतिवडा ब्याचलरसम्मको अध्ययन गर्नुभएको छ ।

२०३६ को बहुदल निर्दलको निर्वाचनमा बहुदलका लागि सक्रिय हुनुभएका खतिवडा २०३७ सालमा अनेरास्ववियुको तर्फबाट पद्मोदय हाइस्कुलमा स्ववियु सदस्य निर्वाचित हुनुभएको थियो । २०३८ सालमा एसएलसि उतिर्ण हुँदा देखि तत्कालिन माले पार्टीको सम्पर्कबाट राजनितिमा भूमिगत कार्यकर्ता हुनुभएको थियो । काठमाण्डौमा कोठा भाडामा बस्दा हालमा एमाले नेताहरु धेरै उहाँको कोठामा बसेर राजनितिक योजना बनाउने गरेको र आफूले राजनितिमा सक्रिय हुनपाएको बताउनुहुन्छ ।

२०४३ मा गाउँ पंचायतको उपयोगको नितिअनुसार जनपीक्षय उम्मेदवार कल्लेरी गाउँ पंचायतबाट उठाएर दरिलो जिम्मेवारी पुरा गर्नुभएका खतिवडा त्यति खेर जनपक्षिय उम्मेदवारले जित्ने अवस्था आएपछि चुनाव दोहोर्याइएको थियो । २०४६ को आन्दोलनमा सहभागि भएछि उहाँ गाउँ फर्किनु भयो । गाउँमा आएपछि गाउँबासीले रुचाएको मान्छे पढेलेखेको नेतृत्व पाएपछि २०४९ को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट गाविस अध्यक्ष निर्वाचित हुनुभयो।

त्यतिखेर गाउँविकास समितिमा सरकारले रकम नपठाउने गरेपनि गाउँविकास समितिमा पैसा नभएपछि खासै काम गर्न नसकिएको तर एमालेको ९ महिने सरकार आएपछि गाउँगाउँमा विकासको लहर ल्याएको अनुभव छ । आफ्नो गाउँ आफैँ बनाउँ कार्यक्रममा गाउँबासी विकासका लागि आफैँ काममा निस्केको अनुभव छ । त्यतिखेर थोरै रकम धेरै काम गर्न सकिएको थियो ।

२०५४ को निर्वाचनमा समेत गाविस अध्यक्ष निर्वाचित भएपछि धेरै काम भयो । सडक, विद्यालय, खानेपानी आदी सार्वजनिक काममा जनताको सहभागितामा गरेपछि यतिखेर चर्चामा रहनुभएका खतिवडा अहिले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार हुनुभएको छ ।

नेकपा एमालेमा जिल्ला कमिटि सदस्य समेत भइसक्नु भएका खतिवडा पुनरसंरचनापछि गाउँपालिका कमिटि अध्यक्ष रहनु भएको छ।
आफू निर्वाचित भएमा गल्छीको विकासका लागि सडकलाई गुणस्तरीय बनाउने, रिङरोडको लागिकाम अघि बढाउने, एकघरएक धारापुरा गर्ने, सामाजिक सुरक्षा भत्ता जनताको नजिकै पुर्याउने, कृषिलाई आधुनिकिकरण गर्ने, अव्यवस्थित खानी व्यवस्थीत बनाउने लगायतका कार्यक्रम गाउँपालिका अध्यक्ष उम्मेदवार खतिवडाले ल्याउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

  • समाचार
    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0