Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

एमालेको घरदैलो कार्यक्रम : जनताको अपेक्षा, विकास र समृद्धी चाहियो

७०० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (३ साल अघि)
एमालेको घरदैलो कार्यक्रम : जनताको अपेक्षा, विकास र समृद्धी चाहियो

धादिङ,१८ बैशाख ।

नेकपा एमालेले नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११ मा आज घरदैलो कार्यक्रम संचालन गरेको छ । ज्यामरुङ गाविसमा पर्ने सो क्षेत्रका नागरिकहरुले एमाले बाट योजनावद्ध विकास र गाउँका मानिसका लागि खानेपानी, सडक, लगायतका माग गरेका छन् ।ज्यामरुङबासीको पिडा भनेको श्री ५ को बायु गुठी भएकोले यसलाई रैकरमा परिणत गर्नका लागि गाउँबासीले माग गरेका छन् ।

No description available.

घरदैलो कार्यक्रममा नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य डा रामकुमार अधिकारी, नीलकण्ठ नगरपालिकाकाका मेयरका उम्मेदवार गंगादेबि श्रेष्ठ, उपमेयर उम्मेदवार फन्द्रा तामाङ, १० नम्बर वडाअध्यक्ष उम्मेदवार राजाराम पाठक, ११ वडा अध्यक्ष उम्मेदवार उमेश विष्ट लगायतको सहभागिता थियो ।

No description available.

घरदैलो कायृक्रमलाई सम्बोधन गर्दै डा.अधिकारीले एमालेले मात्र विकासको खाका कोर्न सक्ने भएकोले सबैले सहयोग गर्न आग्रह गर्नुभयो । मेयरका उम्मेदवार श्रेष्ठले समृद्धि र विकासका लागि एमालेले जित्नु आवस्यक रहेको बताउनुभयो ।थुम्कीबाट सुरु भएको घरदैलो अभियान हनुमान डाँडा, भारमाले, सिम्ले लगायतका स्थानहरुमा संचालनगरिएको ज्यामरुङबाट गायत्री खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी नेकपा एमाले गल्छी गाउँपालिकाको सबै वडामा घरदैलो कार्यक्रम संचालन भइरहेको छ। एमाले अध्यक्ष उम्मेदवार केदार खतिवडा गल्छी गाउँपालिका वडा नम्बर ४ को कार्कीडाँडा, भदौरे, सिस्नेखर्क क्षेत्रमा आफूलाई निर्वाचित गराउन आग्रह गर्नुभएको छ । गाउँको विकासका लागि एमाले जिताउन आग्रह गर्दै खतिवडाले सुखी नेताली समृद्ध नेताका लागि एमालेले मात्र सम्भव तुल्याउन सक्ने बताउनुभयो ।

No description available.

गल्छी गाउँपालिका वडा नम्ब ३ को मुलाबारीमा गाउँपालिका उपाध्यक्ष उम्मेदवार राधा तिमल्सीनाले मतदाताहरु समक्ष मत माग्नु भएको छ । यसअघि निर्वाचित हुँदा आफूले विकासको खाका कोरेर योजनाहरु सम्पन्न गर्नका लागि एमालेलाई जिताउन आग्रह गर्नुभयो ।गल्छी गाउँपालिका वडा नम्बर ७ को बन्द्रेमा घरदैलो संचालन गर्दा गाउँबासीले एमाले उम्मेदवारहरुलाई स्वागत गरेका छन् ।

गल्छी गाउँपालिका वडा नम्बर ६ को बाहुनपाङ, बाँझागाँउ, तोरी खर्क, राहुडाडँडा, सिम्लेमा मतदाता भेटघाट कार्यक्रम आयोजना गरेको छ । वडा अध्यक्ष उम्मेदवार राजकुमार रिमाल, नेकपा एमाले वडा कमिटि अध्यक्ष नवराज रिमाल, गाउँपालिका कमिटि उपाध्यक्ष अर्जुन श्रेष्ठ समेतको सहभागितामा भएको मतदाता भेटघाटमा गाउँबासीले उम्मेदवारहरुलाई स्वागतगर्दै विकासका लागि लाग्न आग्रह गरेका छन् ।

No description available.

यस्ते गजुरी गाउँपालिका वडा नम्बर ३ हटिया, ठाडोखोला, च्याङ्लीमा घरदैलो कार्यक्रम संचालन गरिएको गजुरीबाट भुवन भण्डारीले बताउनुभएको छ । गजुरी गाउँपालिका वडा नम्बर ४ मा भने सम्पर्क कार्यालय स्थापना गरि चुनावी कार्यक्रममा सहभागि भएको नेकपा एमाले गजुरीले जनाएको छ ।

No description available.

सिद्धलेक गाउँपालिका वडा नम्बर ७ को आदमटारमा नेकपा एमालेले मतदातासंग भेटघाट कार्यक्रम आयोजना गरेको छ । घरघरमा पुगेर गाउँपालिका उपाध्यक्ष उम्मेदवार कमला शर्मा, वडा अध्यक्ष उम्मेदवार लक्ष्मण खतिवडा लगायतको सहभागितामा मतदाता भेटघाट भएको छ।यसैगरि सिद्धलेक गाउँपालिकाको ६ आमडाडामा चुनावी सभाको आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष उम्मेदवार प्रेमनाथ सिलवालले सभालाई सम्बोधन गर्दै आफू अध्यक्ष हुँदा थालेका विकासका गौरवका योजना पुरा गर्न एमालेलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

May be an image of 4 people, people standing, tree and outdoors

May be an image of 6 people, outdoors and tree

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

  • आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

  • समाचार
    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0