Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १९, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

अब्बल जनप्रतिनिधि प्रेमनाथ सिलवालको राजनितिक यात्रा

नीलकण्ठ एफ.एम १६३२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (४ साल अघि)
अब्बल जनप्रतिनिधि प्रेमनाथ सिलवालको राजनितिक यात्रा

धादिङ,१८ बैशाख ।
सिद्धलेक गाउँपालिका वडा नम्बर १ पिपलनलाङ निवासी ६६ वर्षीय प्रेमनाथ सिलवाल दोश्रो कार्यकालका लागि नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नु भएको छ। २०४८ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गर्नुभएका सिलवाल विद्यार्थी राजनिति बाट आफूलाई राजनिति र सामाजिक सेवामा लागाउनुभएको थियो ।

१९ वर्षको शिक्षण पेशा छाडेपछि २०४८ र २०५४ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएपछि ५ वर्ष गाविस अध्यक्ष भएर विकासप्रेमी नेताको छवि बनाउनु भएको छ । गाउँको आवस्यकता र सम्भावना हरुलाई केलाएर योजना सहित विकासका लाग्ने स्वच्छ छविका नेताको रुपमा प्रेमनाथ सिलवाललाई चिनिने गरिन्छ ।

सरकारी विद्यालयमा अध्ययान गर्नुभएका सिलवाल विकासका हिसावले नमूना काम गर्ने गाविस अध्यक्ष बनेर देशभर परिचित हुनुभएको थियो। विद्यार्थी जीवनमा गजुरी आदर्श माविमा अध्ययनको क्रममा अनेरास्ववियुमा लाग्नुपर्छ भन्ने विचारले अभिप्रेरित भई बामपन्थी विचार धाराप्रति आकर्षित हुनुभएका सिलवाल निरन्तर अनेरास्ववियुको राजनिति र त्यपछि नेकपा एमालेको राजनितिमा सक्रिय हुनुभएको छ ।

गाविस अध्यक्ष हुँदाको समयमा गाउँगाउँमा सडक सञ्जाल विस्तार तथा अन्य विकासको पूर्वाधार विकासमा अगाडि बडाई गाउँमा विकासको अभियान सञ्चालन गरी अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।२०७१ सालदेखि २०७८ सम्म नेकपा एमाले धादिङको कार्यालय सचिवको जिम्मेवारी पुरा गर्नुभएका सिलवाल हालसम्म नेकपा एमाले जिल्ला कमिटि सदस्य ३ कार्यकाल पुरा गर्नुभएको छ ।

जिल्ला अस्पताल धादिङको विकास समितिको अध्यक्षको भूमिका निर्वाह गर्नुभयो । त्यस समय जिल्ला अस्पतालको सुधार तथा व्यवस्थापनमा सुधार गरी अस्पताललाई नमुना बनाउन सफल हुनुभएको थियो । २०७४ मा सिद्धलेक गाउँपालिकाको पहिलो निर्वाचित अध्यक्ष भई सफलतापूर्वक कार्य सम्पन्न गर्नुभयो । खासगरी यस ५ बर्षे कार्यकालमा गाउँपालिकाको विकासमा सक्रिय पूर्वक लाग्नुभयो । गाउँमा खानेपानी, सडक, विकास पूर्वाधार लगायतका काममा काम गर्नुभएको थियो । यसपटक पनि पार्टीले टिकट दिएपछि गाउँपालिका अध्यक्षको उम्मेदवारी दिनुभएको छ ।

एक घर एक धाराको अभियान पुरा गर्ने, मूख्य सडक पिच गर्ने, रोजगारीका लागि अलग अलग प्राविधिक धारका शैक्षिक कार्यक्रम संचालन गर्ने, इन्डक्सन चुलोको व्यवस्थापन गर्ने, कृषि उपजको न्यूनतम समर्थन मूल्या तोक्ने, बजारीकरणका लागि व्यवस्था गर्ने, युवा लक्षित खेलकुद कार्यक्रम संचालन गर्ने, बाँझो जमिन उपभोग गर्नका लागि भूमि बैँक बनाउने, एकल पुरुषका लागि मासिक भत्ता, शिक्षक तालिम केन्द्र संचालन, सडक सफाइका लागि कामदारहरु व्यवस्थापन गर्ने लयातका कार्यक्रम गर्ने लक्ष यस पटक लिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

  • समाचार
    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0