ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
लायन राजाराम रिजाल सम्मानित
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
काठमाडौं, ६ चैत।
दिल्ली क्यापिटल्सका अलराउन्डर मिचल मार्समा कोभिड संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका छन् । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत दोस्रो पटक गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आएकाे हाे ।
यससँगै उनी कम्तिमा १० दिन अस्पतालमा रहने छन् । मार्ससँगै दिल्लीका दुई सदस्यको परीक्षण पोजिटिभ आएको छ । यससँगै पोजिटिभ सदस्य चार पुगेको हो ।
‘दिल्ली क्यापिटल्सका अलराउन्डर मिचेल मार्समा काेरोना पोजिटिभ देखिएको छ । चिकित्सक टिमले मार्सको स्थिति बारे नजर राखिरहेका छन् ।’ दिल्ली क्यापिटल्सले भनेकाे छ ।
यससँगै बुधबार पञ्जाब किंग्सविरुद्धको खेल हुनेमा आशंका बढेको छ । टिम सदस्यमा कोरोना देखिएसँगै खेलाडीहरू होटलबाट बाहिर निस्कन पाएका छैनन् र अभ्यास समेत रोकिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |