Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २२, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

सड्कको विकासले खानेपानीको विनाश

३३३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ४, आईतबार (३ साल अघि)
सड्कको विकासले खानेपानीको विनाश

जुम्ला, ०४ वैशाख

कनकासुन्दरी गाउँपालिकाको गोठीज्युलादेखि कालाकाडा हुँदै मुगुको खत्याड जाने ४ सय मिटर सडको डब्बललाइन कटिङ भएको छ । सडक निर्माणका कारण खानेपानीको पाइपलाइन कटिएका छन् ।

सडक निर्माण हुँदा भिगाडे, रुप्सिकोट, बुढुकोट खानेपानी आयोजनाको पाइप डोजरले फुटाएपछि कोटघर स्वास्थ्य चौकी, पाण्डबगुफा माद्यामिक विद्यालय कोटघर, वडा नम्बर ८ वडा कार्यालय र भट्टभण्डारी गाउँका १ सय ३० घरधुरीको खानेपानी विनाश भएको हो ।

दुई हप्तादेखि पाण्डगुफा स्वास्थ्य चौकीमा खानेपानी नआएर हाहाकार भएको स्वास्थ्य चौकी इन्चार्ज जयलाल उपाध्यायले बताए । उनले भने, ‘स्वास्थ्य चौकीमा सरसफाइ र कपडा धुनको लागि हिम नदीमा जाने गरेका छौं । खानेपानी नजिकैको सञ्जेलवाडा गाउँबाट बोकेर खाने बाध्यता छ ।’

त्यस्तै पाण्डबगुफा माद्यामिक विद्यालय कोटघरमा पनि खानेपानीको समस्या भएको छ । केही विद्यार्थी र शिक्षक घरबाटै पानी बोकेर खाने गरेको प्रधानाध्यापक दीपेन्द्र रोकायाले बताए ।

‘चैत र वैशाखको चर्को घाममा पानीको तिर्खा बढी लाग्ने र घरबाट ल्याएको पानी बट्टामा ताप्ने भयकाले प्राय जसो हिम नदीको पानी खाने गरेका छौं,’ उनले भने ।

त्यस्तै यसअघि हाम्रो गाउँमा घरघरै पानीका धारा आउथ्ये अहिले गोटिज्युला बजारदेखि सडक खनेर १ सय ३० घरमा खानेपानी नै आएको छैन स्थानीय  शान्ति उपाध्यायले बताइन् । उनले भनिन, ‘यो खानेपानी नल्याउँदै अगाडि भट्टभण्डारीवाडा गाउँ हिम नदीको पानी खाने गरेका थियौं ।’

तीन वर्ष भयो धाराको पानी खाने गरेको अहिले फेरि दुई हप्ता जति भयो हिम नदीमा पहिलेकै जस्तो खाने गरेको उनले बताए  । उपाध्यायका अनुसार कपडा धुन, नुहाउन, गाईगोरु, भैंसी र भेडा बाख्रालाई पानी खुवाउन पनि हिम नदी लिनुपर्छ । यहाँ सबै  छिमेकी गाउँ पाउसेरामा गएर पानी ल्याउने गरेका छौं । र, कसै कसैले त हिम नदीकै पानी खाने गरेका छन् ।

त्यस्तै धेरै मेहेनेतका साथ कनका सुन्दरी को ३ नम्बर वडाबाट ८ नम्बर वडामा खानेपानी ल्याएको खानेपानी अध्यक्ष लक्ष्मीप्रसाद भट्टले बताए । उनले भने अहिले एक हप्ता भइसक्यो पानी बनाउन लागेको बनाउन सकिएको छैन । डोजरले खनेर कतै पाइप धेरै गहिराइमा पारेको र जताततै फुटालेले सडक भरि पानी नै पानी आउने बनाइको छ । यो खानेपानी बनाएर अब सम्भावना छैन ,फेरि यसलाई बजेट हालेर सुधारमा जानू पर्ने भट्टले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

  • नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

  • धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

  • समाचार
    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0