वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
काठमाडौं, २७ चैत
एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि सबै स्थानीय तहबाट उम्मेद्वारको नाम माग्ने भएको छ ।
पार्टीको २० औं केन्द्रीय सचिवालय बैठकले आगामी २० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सबै स्थानीय तहबाट पार्टीको तर्फबाट उम्मेदवारको नाम माग्ने निर्णय गरेको हो ।
तर, उम्मेद्वारी भने गठबन्धनबाट आफ्नो भागमा परेको स्थानीय तहबाट मात्र दिने भएको हो । गठबन्धन गर्दा आफ्नो भागमा परेको स्थानीय तहबाट मात्र उम्मेदवारी दिने निर्णय पार्टीको सचिवालय बैठकले गरेको हो ।
‘गठबन्धन गर्दा हामीले पाएको स्थानमा सिफारिस भई आएका नाममध्येबाट उम्मेदवार चयन गरिने छ, अन्य दललाई परेका स्थानमा हाम्रा उम्मेदवार रहने छैनन्,’ पार्टी सचिवालय बैठकको निर्णयमा उल्लेख छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |