बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,१९ चैत।
विश्व स्वास्थ्य संघठन डब्लूएचओले कोरोनाभाइरसको नयाँ प्रजाति एक्सई ओमिक्रोनभन्दा १० गुणा बढी संक्रामक रहेको जनाएको छ ।हालसम्म देखा परेका कोरोनाभाइरसका भेरियन्टमध्ये ओमिक्रोनलाई सबैभन्दा संक्रामक मानिदैँ आएको थियो । विश्व स्वास्थ्य संघठनले एक्सई भेरियन्ट सबैभन्दा बढी संक्रामक भेरियन्टकोरुपमा स्थापित हुने दाबी गरेको छ ।
डब्लूएचओका अनुसार हाल देखा परेको एक्सई भेरियन्ट यसघिको ओमिक्रोन भेरियन्ट बीए वान र बीए टू को उत्परिवर्तनबाट उत्पति भएको हो।यो भेरीयन्ट गत जनवरी १९ मा बेलायतमा देखा परेको थियो भने अहिले विश्वभर ६०० जनाको हाराहारीमा संक्रमित देखिएको संघठनले जनाएको छ ।
विश्व स्वास्थ्य संघठनका अनुसार हालसम्म प्राप्त जानाकारी अनुसार एक्सई भेरियन्ट ओमिक्रोनभन्दा १० गुणा बढी संक्रामक देखिएको छ यधप्पी यो भेरीयन्टका थप विशेषताको बारेमा भने हाल अनुसन्धान भइरहेको विश्व स्वास्थ्य संघठनले जनाएको छ ।– एजेन्सी
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |