Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ ७, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

धादिङमा क्रिस्चियन धर्मावलम्बीले विभिन्न कार्यक्रम गरी ‘इष्टर सन्डे’ मनाए

४०७ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

आइतबार धादिङमा क्रिस्चियन धर्मावलम्बीले विभिन्न कार्यक्रम गरी ‘इष्टर सन्डे’ मनाएका छन्। इष्टर सन्डे क्रिस्चियनको दोस्रो ठूलो चाड हो । चर्चमा प्रार्थनासँगै विभिन्न कार्यक्रम गरेर उनीहरुले यो पर्व मनाएका हुन् । प्रभु येशु ख्रीष्टको पुनरुत्थानको सम्झना गर्दै इसाईहरुको इष्टर सन्डे महोत्सवको अवसरमा धादिङमा प्रभु यशु ख्रिष्टको पुनरुत्थान (इष्टर सण्डे) घोषणा महोत्सव कार्यक्रम २०७६ सम्पन्न भएको छ । आईतबार धादिङको बेनिघाट रोराङ गाँउपालिका ३ मलेखुमा (इष्टर सण्डे) घोषणा महोत्सव कार्यक्रम २०७६ सम्पन्न भएको हो ।

येशू ख्रीष्टमा विश्वास गर्नेहरूले येशू ख्रीष्ट मृत्युबाट पुनरुत्थान हुनुभएको घटनालाई संसारभरि सबै मानिसहरूलाई सुनाउने काम गर्दछन्। येशूमा विश्वास गर्नेहरूले उद्धार, मुक्ति र अनन्त जीवन पाउने कुरा विश्वमा रहेका विभिन्न भाषा, जाति क्षेत्रका चर्चहरूले प्रचारप्रसार गर्दै आएका छन् । जसरी ख्रीष्ट येशू पुनरुत्थान हुनुभयो र जीवितै स्वर्ग उचालिनुभयो, त्यसैगरी येशू ख्रीष्ट फेरि यस संसारमा आउँदै हुनुहुन्छ भनि बाइबलले सन्देश दिन्छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य भुमि त्रिपाठीले विगतका समयमा इसाई धर्ममा लागे वापत् जेल जानुपर्ने अवस्था थियो, त्यो पछिल्लो समयमा आएर अन्त्य भई सबै धर्म समान भएको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत त्रिपाठीले धर्ममा कुनै पनि भेदभाव, दमन, उत्पीडन, अत्याचार भयो भने न्यायको पक्षमा जहिले पनि आफु हाजिर हुने बताउनु भयो । उहाँले मुलुक धर्म निरपेक्षता हुनुपर्छ भन्ने धारणा राखेर कम्युनिष्ट स्थापना भएको बताउनुभयो । अब नेपालमा निरकुङश राजतन्त्रले गरे जस्तै एउटै धर्म नहुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले आफुलाई पचास हजार मत कुनै एउटा धर्म माने मान्छेले मात्र नदिएको भन्दै सबै धर्मका जनताले मत दिएर जनप्रतिनिधि बनाइएको बताउनुभयो । जिल्ला ईसाइ समाज धादिङका अध्यक्ष लेखपाल तामाङले प्रिभु येशु ख्रीष्ट मृत्युबाट तेस्रो दिनमा आइतवार जिवित भइ उठेको घोषणा गर्दै मानिसहरुले मुक्ति, शान्ति र छुटकाराको लागि येशू ख्रीष्टलाई चिन्नुपर्ने बताउनुभयो।

पास्टर केशव थापाको सभापतित्वमा भएको घोषणा महोत्सव कार्यक्रममा धादिङ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य भुमि त्रिपाठीको प्रमुख आतिथ्य रहेको थियो । नेपालि कांग्रेस धादिङका जिल्ला सभापति रमेश धमलाको बिशेष आतिथ्य रहेको कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित बहादुर डल्लाकोटि, उपाध्यक्ष देबि प्रसाद सिलवाल, बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष भुवन त्रिपाठी, धादिङ जिल्लामा रहेको ३०० भन्दा बढि चर्चका पास्टरहरुको आतिथ्य रहेको थियो । कार्यक्रममा प्रभु यशु ख्रिस्टको सम्झनामा क्रिस्चियन गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । महोत्सवमा धादिङका सयौं मण्डलीहरूबाट २ हजार भन्दा बढी इसाईहरू भेला भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्बन्धि थप
  • नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

    नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

  • नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

    नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

  • समाचार
    नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

    नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

    नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

    नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0