Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ८, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

नीलकण्ठ नगरपालिका सहित १० स्थानीय तहका विद्यालयमा भोलि बिदा

१२४९ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ८, बिहिबार (२ घण्टा अघि)
नीलकण्ठ नगरपालिका सहित १० स्थानीय तहका विद्यालयमा भोलि बिदा

धादिङ,८ असोज
भारी वर्षा तथा सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै नीलकण्ठ नगरपालिका सहित जिल्लाका विभिन्न स्थानीय तहमा भोली सार्वजनिक दिईएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई भोली सार्वजनिक विदा दिने निर्णय भएको हो । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेद्वारा आज जारी सूचनाअनुसार विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षाका लागि एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

सूचनामा असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान रहेको उल्लेख छ। उक्त अवधिमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने जनाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको असोज ७ गतेको पत्रसमेतका आधारमा आजको नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरपालिकाले जनाएको छ। यसैगरी भोली धुनिवेशी नगरपालिका,थाक्रे गाउँपालिका,गल्छि गाउँपालिका,गजुरी गाउँपालिका,नेत्रावती डबजोङ गाउँपालिका,खनियावास गाउँपालिका,गंगाजमुना गाउँपालिका,त्रिपुरासुन्दरी गाउँपालिका र रुवीभ्याली गाउँपालिकाले पनि भोली सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धुनिबेँसीमा भोलि विद्यालय बिदा

    धुनिबेँसीमा भोलि विद्यालय बिदा

  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

    धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

  • धादिङमा अनलाइनमार्फत उद्योग दर्ता सुरु

    धादिङमा अनलाइनमार्फत उद्योग दर्ता सुरु

  • धादिङका पत्रकार शिव सिलवाल सम्मानित

    धादिङका पत्रकार शिव सिलवाल सम्मानित

  • समाचार
    नीलकण्ठ नगरपालिका सहित १० स्थानीय तहका विद्यालयमा भोलि बिदा

    नीलकण्ठ नगरपालिका सहित १० स्थानीय तहका विद्यालयमा भोलि बिदा

    धुनिबेँसीमा भोलि विद्यालय बिदा

    धुनिबेँसीमा भोलि विद्यालय बिदा

    धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

    धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

    धादिङमा अनलाइनमार्फत उद्योग दर्ता सुरु

    धादिङमा अनलाइनमार्फत उद्योग दर्ता सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0