Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक १५, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वानतिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरणसांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
  • पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रहपृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह

ज्वालामुखी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

३७० पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ९, सोमबार (४ महिना अघि)
ज्वालामुखी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

धादिङ, ०९ असार ।
धादिङको ज्वालामुखी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आईतबार गाउँसभाको १५ औं अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक सर्वसम्मतले पारित गरेको हो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष यामनाथ दनैले आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ज्वालामूखी गाउँपालिकाले परिकल्पना गरेको “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः समृद्ध ज्वालामूखीको मूल आधार” भन्ने दीर्घकालीन सोंच समेतका आधारमा आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा पछाडि परेका/पारिएका समुदायहरुलाई उच्च प्राथमिकतामा राख्दै आम गाउँपालिकाबासीको सर्वोपरी हितलाई केन्द्र भागमा राखिएको बताउनुभयो ।

गाउँपालिकाको समग्र विकास तथा सेवा प्रवाहको लागि नवीन र रुपान्तरणकारी योजना तथा कार्यक्रम संचालन गर्नु आजको आवश्यकता रहेको भन्दै अध्यक्ष दनैले गाउँपालिकाको दीर्घकालिन सोचः “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार–समृद्ध ज्वालामूखीको मूल आधार” रहेको बताउनुभयो ।

सभामा अध्यक्ष दनैले गाउँपालिकाको सामाजिक, आर्थिक, मानविय विकासमा अभिबृद्धि भई गाउँबासीको जीवनस्तरमा गुणात्मक सुधार हुने पनि बताउनुभयो । बजेट विनियोजन गर्दा मूलतः आवश्यकता, सम्भाव्यता, पारदर्शिता, सहभागिता र स्रोत सुनिश्चितताका सिद्धान्तहरु अवलम्वन गरिने उहाँको भनाई थियो।

नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण र व्यवसायीकरणमा जोड, पूर्वाधार विकास तथा दिगो व्यवस्थापन, शिक्षा क्षेत्रमा गुणात्मक सुधार,सर्वसुलव र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा सुशासन र वित्तिय अनुशासन, खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन, आन्तरिक रोजगार प्रवद्र्धनमा जोड, वातावरण संरक्षण र दिगो विकास, लैंगिक तथा सामाजिक समावेशीकरण, सूचना प्रविधिमा आधारित सेवा प्रवाह, विपद् व्यवस्थापन, उद्धार, राहात र पुनस्थापना जस्ता कार्यक्रम समावेश छन्।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६४ करोड ८ लाख ९० हजारको बजेट ल्याएको छ । आईतबार गाउँसभाको १५ औं अधिवेशन गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो।

जसमा संघिय समानिकरण अनुदान १२ करोड ७३ लाख, सर्शत अनुदान २२ करोड ३३ लाख, विशेष अनुदान ८५ लाख, समपुरक अनुदान २ करोड ४५ लाख र राजश्व बाँडफाँड ८ करोड ५४ लाख रहेको छ ।

यस्तै प्रदेश तर्फ समानिकरण अनुदान १ करोड ३३ लाख ५ हजार, सर्शत अनुदान २ करोड १८ लाख १३ हजार, विशेष अनुदान ६५ लाख, समपुरक अनुदान २ करोड ७० लाख र राजश्व बाँडफाँड ३ करोड ८ लाख ९४ हजार रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण

    पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण

  • आज हरि बोधिनी एकादशी: घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    आज हरि बोधिनी एकादशी: घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

  • तिलिचो बेश क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी बल परिचालन

    तिलिचो बेश क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी बल परिचालन

  • वक्तृत्वकला प्रतियोगितामा चौथो स्थान हासिल गर्ने सन्ध्या बिक सम्मानित

    वक्तृत्वकला प्रतियोगितामा चौथो स्थान हासिल गर्ने सन्ध्या बिक सम्मानित

  • समाचार
    पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण

    पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण

    आज हरि बोधिनी एकादशी: घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    आज हरि बोधिनी एकादशी: घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    तिलिचो बेश क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी बल परिचालन

    तिलिचो बेश क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी बल परिचालन

    वक्तृत्वकला प्रतियोगितामा चौथो स्थान हासिल गर्ने सन्ध्या बिक सम्मानित

    वक्तृत्वकला प्रतियोगितामा चौथो स्थान हासिल गर्ने सन्ध्या बिक सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0