बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी, ३१ जेष्ठ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरिएको छ । शुक्रबार सेमजोङ स्थित पालिका परिसरमा एक कार्यक्रमको आयोजना गरि अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो ।
कार्यक्रममा नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गर्नु भएको थियो ।
गाउँपालिकाभित्र रहेका ३२ सय ६५ घरधुरीमा गरेको सर्वेक्षण, अभिभावक शिक्षालगायत कार्यक्रमबाट विद्यालय बाहिर रहेका ७ जना बालबालिकालाई विद्यालयमा भर्ना गरिएपछि नेत्रावती डबजोङलाई निःशुल्क तथा अनिवार्य शिक्षा लागुभएको गाउँपालिका घोषणा गरिएको हो ।
घोषणासँगै गाउँपालिकाले यसलाई प्रभावकारी बनाउन गरीब तथा विपन्न परिवारका विद्यार्थीलाई निशुल्क पोशाक तथा शैक्षिक सामग्रीसमेत प्रदान थियो । कार्यक्रममा नेत्रावती डवजोङ गाउँपालिकाका उपाध्यक्ष सिता चोदेन,प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाह,वडा अध्यक्षहरु, निर्वाचित जनप्रतिनिधिहरु,बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापकहरु लगाएतको सहभागीता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |