बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,१२ बैशाख ।
धादिङको रुवीभ्याली गाउँपालिका–४ बोराङका ५० वर्षीय सुक बहादुर तामाङ मृत अवस्थामा फेला परेका छन् । उनी नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङ क्षेत्रको नालीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
तामाङको शव प्लटिङ क्षेत्रबाट आँपखोलातर्फ जाने सडकको नालीमा लडेको अवस्थामा फेला परेको हो । मृतकको परिवार केही समयदेखि उक्त प्लटिङ क्षेत्रनजिकै बस्दै आएको बताइएको छ ।
स्थानीयहरुले दिएको जानकारी अनुसार, तामाङ भेटिएको स्थानमा हिजो राति युवाहरुबीच होहल्ला र सामान्य झगडा भएको थियो।
हाल घटनास्थललाई प्रहरीद्वारा शिल गरेर थप अनुसन्धान भइरहेको छ । शव उठाइसकिएको र मृत्युको कारण खुलाउन थप अनुसन्धान गरिरहेकोे प्रहरीले जनाएको छ ।
तस्विर : नेपाल पथ
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |