Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १७, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

मार्पाकमा पाँचौ पालिका स्तरीय हस्तलेखन प्रतियोगिता हुने

नीलकण्ठ एफ.एम २२७७ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २०, बुधबार (१ साल अघि)
मार्पाकमा पाँचौ पालिका स्तरीय हस्तलेखन प्रतियोगिता हुने

धादिङ, २० चैत्र ।
नेत्रावती डबजोङ गाउपालिका वडा नं–१ मार्पाकमा रहेको निरन्जना माध्यामिक विद्यालयमा हस्तलेखन प्रतियोगिता हुने भएको छ । बैशाख १२ गते पाँचौ पालिका स्तरीय हस्तलेखन प्रतियोगिता हुने भएको हो ।

मार्पाक सामुदायिक क्लबको आयोजनामा हुने प्रतियोगितामा वडा नं. १ को संरक्षणत तथा निरन्जना माध्यामिक विद्यालयको संयोजनमा रहेको छ । साथै सह–आयोजक निरन्जना एस एल सी ब्याच २०५६ रहेको छ भने प्रायोजकमा चन्द्र ब.– बुनादेवी अधिकारी अक्षयकोष समिति रहेको छ ।

पाचौ सस्करणमा पनि गाउँपालिका भित्रका बिध्यालयका कक्षा ५ देखि कक्षा १० सम्मका बिध्यार्थीहरु सहभागी हुन पाउनेछन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ साथै चतुर्थ र पाचौ हुने ३ जनालाई पनि नगद र प्रमाणपत्र प्रदान गरिने छ ।

छैटौ हुने ४ जनालाई पनि आकर्षक गिफ्ट र प्रमाणपत्र, सानत्वना हुनेहरुलाई सहभागिताको पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक मार्पाक सामुदायिक क्लबका महासचिव काजिराम अधिकारीले जानकारी दिनुभयो ।

तेस्रो तथा चौथो सस्करणको हस्तलेखन प्रतियोगिताको बिजेता लगातार कुण्डलादेवी माध्यामिक विद्यालयकी युनिका श्रेष्ठ भएकी थिईन ।

टिभी पार्टनरमा दिब्यदर्शन टेलिभिजन, रेडियो पार्टनरमा निलकण्ठ एफ. एम, अनलाईन मिडिया पार्टनरमा भिजन न्युज नेपाल, जन अपडेट, धादिङ्ग सन्चार र गुल्मि बुलेटिन रहेको छ भने प्रिन्टिङ्ग सपोर्टमा न्यु जुम फोटो स्टुडियो म्हेपी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

  • बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

  • धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

  • २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

  • समाचार
    लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0