Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

नेत्रावती डबजोङ–२ मा गृहणी महिलाहरूका लागि फलफूल बगैँचा व्यवस्थापन तालिम

नीलकण्ठ एफ.एम १३३९ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र १२, मंगलबार (१ साल अघि)
नेत्रावती डबजोङ–२ मा गृहणी महिलाहरूका लागि फलफूल बगैँचा व्यवस्थापन तालिम

धादिङ,१२ चैत्र ।
नेत्रावती डबजोङ गाउँपालिकामा गृहणी महिलाहरूका लागि फलफूल बगैँचा व्यवस्थापन तालिम संचालन गरिएको छ । गाउँपालिकाको आयोजनामा गृहणी महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वडा नं –२ ताङ्जोमानेमा १५ दिने तालिम संचालन गरिएको हो ।

स्थानीय गृहणी महिलाहरूलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन तथा व्यावसायिक बगैँचा व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गर्ने उद्धेश्यले तालिम संचालन गरिएको वडा नं २ का वडा अध्यक्ष मीन बहादुर तामाङले बताउनुभयो ।

तालिममा फलफूल खेतीका नवीनतम प्रविधि, बगैँचा व्यवस्थापनका आधुनिक तरिका, मल व्यवस्थापन, रोग नियन्त्रण विधिहरू, नर्सरी व्यवस्थापन तथा व्यावसायिक उत्पादनको प्रवद्र्धनबारे जानकारी गराइने छ । उक्त तालिममा गाउँपालिकाका कृषि शाखा प्रमुख कैलाशरमण भटले सहजीकरण गर्नुभएको छ ।

वडा नं. २ भित्रका २० देखि ५५ वर्ष उमेर समूहका २५ जना गृहणी महिलाहरू सहभागी तालिममा सहभागि भएको गाउँपालिकाका अधिकृत ज्ञानेन्द्र दाहाल जानकारी दिनुभयो । सहभागीहरूलाई तालिमपछि प्रविधि हस्तान्तरण समेत गरिने दाहालले बताउनुभयो ।

गृहणी महिलाहरूलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनु, व्यावसायिक उत्पादनमा आकर्षित गर्नु तथा फलफूल खेतीलाई आयआर्जनको राम्रो माध्यमका रूपमा विकास गर्ने उद्धेश्य रहेको गाउँपालिकाका उपाध्यक्ष सिता माया चोदेनले बताउनुभयो ।

तालिमबाट गृहणी महिलाहरूलाई फलफूल खेतीमा आवश्यक सीप प्रदान गर्नुका साथै उनीहरूलाई उद्यमशीलताको दिशामा अघि बढाउन प्रेरित गरिने गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो । गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

May be an image of 5 people, people studying and text

May be an image of ‎3 people, people studying and ‎text that says "‎गृहिजी महिला सशक्तीकरण कार्यक्रम अर्न्तगत गृहिणी महिलाहरुका लागि 94 दिने फलफूल बगैचा व्यवस्थापन तालिम स्थान तेत्रावती डबजोड- ताडओमाने धादिड मिति :२0१ चैत्र 99 गते देसि गुहिनी महिता सशाक्तिकरण कार्यकरम अन्तगत ។ុ दने फलफूल बगंचा ख्यवस्थापन तालिम आायोजक नेव्शावती डबजोड गाउपालिका, ঘাবিত आसोजक केत्बीजवजालिका बेतवती ताजतीडबजोड इजीउंपालिका डबजोड माउंपालिका सेजजड, छाटिड ملهت Nhc ተ/ኒን प्पा গকाবরী सबजীজ बपा‎"‎‎

May be an image of 2 people and text that says "गृहिणी महिला सशकतीकरण कार्यक्रम अन्तगत गृहिणी महिलाहरुका लागि qy दिने फलफूल बरैचा व्यवस्थापन तालिम स्थान नेत्रावती डब्जोड-श ताडजो मिति २0৭ चैत्र 99 ۹ गते देर आयोजक नेन्रावती डबजोड तीडबजोडवाडलिका गाउपालिका सेमजोड, घादिड"

May be an image of 8 people, people studying and text

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

  • हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

  • धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

  • समाचार
    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0