Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

मार्पाक प्रिमियर लिग (MPL) काे १४ औ सस्करण काठमाण्डाैमा हुँदै

नीलकण्ठ एफ.एम २१४० पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २८, शुक्रबार (१ साल अघि)
मार्पाक प्रिमियर लिग (MPL) काे १४ औ सस्करण काठमाण्डाैमा हुँदै

काठमाण्डाै ,२८ भाद्र । 

मार्पाक प्रिमियर लिग (MPL) काे १४ औ सस्करण असाेज ३ र ५ गते काठमाण्डाैमा हुने भएकाे छ । मार्पाक सामुदायिक क्लब (CCM) काे आयाेजना, थला गाउँ सेवा समाजकाे सह-आयाेजना साथै नेत्रावती डबजाेङ्ग गाउपालिका वडा नं.१ काे कार्यालय, मार्पाककाे संयाेजनमा प्रतियाेगिता हुने भएको हो ।

फुटसल प्रतियाेगिताकाे बिजेता टिमले नगद रु १५५००/- ट्रफी, मेडल र प्रमाणपत्र, उपबिजेता टिमले नगद रु ७५००/- मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ३५००/- मेडल र प्रमाणपत्र साथै चतुर्थ हुने टिमले नगद रु २५०० प्राप्त गर्नेछन भने उत्कृष्ट फरवार्ड, डिफेन्स र गाेलकिपरले पनि नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

काठमाण्डाैकाे भत्केकाेपुलमा रहेकाे Friend Star Futsal मा हुने प्रतियाेगितामा नेपाल मन उध्याेग मनमैजु, जय माता देवी ज्वेलर्स नेपालटार र गजकेशर थामे अधिकारी कल्याण समाजले प्रायाेजन गरेकाे छ भने प्रतियाेगिताकाे Educational Partner मा Cambridge Balaju, Blue Lotus Educational Network Sorakhutte र Chhangmi korean Language Center Balaju रहेका छन् ।

MPL मार्फत जाेडिएर आउने नेत्रावती डबजाेङ्ग गाउपालिकाका स्थानियबासीहरुलाई Blue Lotus Educational Network Sorakhutte बाट निशुल्क जापनिज भाषा पढाउने, Cambridge Balaju बाट निशुल्क IELTS पढाउने साथै Chhangmi Korean Language Center, Balaju ले ५० प्रतिशत छुटकाे घाेषणा गरेकाे छ भने जय माता देवी ज्वेलर्स, नेपालटारले पनि सुनचादीका गहना बनाउदा ज्याला नलिने घाेषणा गरिसकेकाे छ ।

त्यसैगरि प्रतियाेगिताकाे TV पार्टनरमा दिब्यदर्शन टेलिभिजन, रेडियाे पार्टनरमा निलकण्ठ एफ.एम. र अनलाईन मिडिया पार्टनरहरुमा भिजन न्युज नेपाल काठमाण्डाै, जन अपडेट चितवन र धादिङ्ग संचार रहेकाे MPL संयाेजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयाे । प्रतियाेगितामा सहभागी हुन नेत्रावती डबजाेङ्ग गाउपालिका धादिङ्गका टिमहरुले भाद्र ३१ गतेसम्म रु १५०० तिरेर टिम दर्ता गरिसक्नुपर्ने साथै असाेज १ गते दिउसाे ३ बजे निरन्जना लिक्वयर शप म्हेपीमा टाइसिट सार्बजनिक हुने संयाेजक गुरुङ्गले बताउनुभयाे ।

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

    धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

  • सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

  • नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • समाचार
    धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

    धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0