बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङमा आर्थिक वर्ष ०८०/०८१ मा २ हजार ९३५ पिन्ट रगत सङ्कलन गरिएको छ। जिल्लामा २०८० श्रावण १ देखी २०८१ असार मसान्तसम्म जिल्लाका बिभिन्न ४५ संघ संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ९३५ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ७८९ जना महिला र २ हजार १४६ जना पुरुष गरी कुल २ हजार ९३५ स्वयमसेवी रक्तदाताले रक्तदान गर्नुभएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङले जनाएको छ ।
सबै भन्दा धेरै रामकोट साकोसको आयोजनामा नीलकण्ठ नगरपालिका–८ धादिङबेशीमा भएको रक्तदान कार्यक्रममा २२६ जनाले रक्तदान गरेका थिए ।
२०८० साउन १ गते देखी २०८१ असार मसान्तसम्म बिभिन्न सङ्घ संस्था, सहकारी र रक्तदान गर्नेको सङख्या :

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |