बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ, ०३ चेत्र ।
मार्पाक प्रिमियर लिग ( MPL) फुटसल प्रतियोगिताको १३ औ सस्करण चैत्र १० गते शनिबार काठमाण्डौमा हुने भएको छ । नेत्रावती डबजोङ्ग गाउपालिका ब्यापी फुटसल प्रतियोगिता फ्रेन्डस स्टार फुटसल, भत्केकोपुल काठमाण्डौमा बिहान ८ बजेबाट सुरु भएको हो ।
गाउँपालिका भित्रका ५ वटै वडाका टिमहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिताको बिजेताले नगद रु १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपबिजेताले नगद रु ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यसैगरि उत्कृष्ठ गोलकिपर, फरवार्ड र डिफेन्सलाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
दर्ता शुल्क रु १५०० र फिर्ता हुने डिपोजिट रु ५०० गरि कुल २००० बुझाउनपर्ने प्रतियोगितामा सहभागी हुने टिमले खेलाडीहरुको नागरिकताको फोटोकपी वा परिचय खुल्ने प्रमाणपत्रको फोटोकपी सहित चैत्र ०५ गते बेलुका ५ बजेसम्म दर्ता शुल्क बुझाईसक्नुपर्ने आयोजकले जानकारी दिनुभयो।
ANFA रेफ्रि द्वारा लिग कम नक आउटको आधारमा संचालन गरिने प्रतियोगिताको आयोजक मार्पाक भेट्रान्स फुटसल टिम र सह–आयोजक मार्पाक सामुदायिक क्लब (CCM) रहेको छ ।
साथै टिभी पार्टनरमा दिब्यदर्शन टेलिभिजन,एफ एम पार्टनरमा निलकण्ठ एफ.एम. साथै अनलाईन मिडिया पार्टनरहरुमा जन अपडेट, धादिङ्ग सन्चार, धादिङ्ग पोष्ट र भिजन न्युज नेपाल रहेको लिग संयोजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |