नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,२६ माघ ।
धादिङमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान संचालन गरिने भएको छ । ९ महिनादेखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप अभियान दुइ चरणमा संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
शुक्रबार जिल्लास्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीेको अध्यक्षतामा बसेको बैठकले दुई चरणमा खोप अभियान संचालन गरिने भएको स्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख विभु कुमार झा ले बताउनुभयो ।
पहिलो चरणको खोप अभियान फागुन १३ गतेदेखि १९ गतेसम्म र दोस्रो चरणको अभियान फागनु २१ गतेदेखि २७ गतेसम्मसंचालन हुने झा ले जानकारी दिनुभयो ।
झाका अनुसार पहिलो चरणको खोप अभियान धुनिबेसी न.पा, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे गा.पा. मा हुनेछ भने दोस्रो चरणको अभियान निलकण्ठ न.पा., ज्वालामुखी, सिद्धलेक र नेत्रावती डबजोङ गा.पा. मा संचालन हुनेछ ।
यो अभियान अन्तर्गत यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइनेछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |