निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ–७, ८ र ९ मा नेकपाका उम्मेद्वार रामबहादुर भण्डारीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
धादिङबेशी । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ हजारेकी ७० वर्षीया वृद्धा सुकमाया गुरुङको हत्या आरोपमा पक्राउ परेका मंगल गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
धादिङ जिल्ला अदालतको थुनछेक आदेशले प्रतिवादी गुरुङलाई पुर्पक्षका लागि कारागार कार्यालय धादिङमा पठाएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार टाउको, घुच्चुक, अनुहारको बायाँ भाग, गर्धनको बायाँ भाग र शरीरका विभिन्न भाग समेतमा पटक–पटक धारिलो हरियार प्रहार गरी १३ असोजमा निर्ममतापूर्वक हत्या भएको थियो । हत्या स्वीकार गरेका गुरुङ सुकमायाका भतिजा नाता पर्ने व्यक्ति हुन् ।
नेत्रावती डबजोङ गाउँपालिका– ४ हजारेस्थित घरनजिकैबाट गोठमा लुकिछिपी बसेको अवस्थामा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । सोधपुछ गर्दा गुरुङले धारिलो हतियार खुर्पा प्रहरा गरी सुकमायालाई कर्तव्य गरी मारेको स्वीकार गरेको थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |