Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ २१, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तासको घरतासको घर
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमाधादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन

सुरक्षित आप्रवासन(सामी) परियोजनाको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न

२८१ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

सुरक्षित आप्रवासन (सामी) परियोजना धादिङको अर्धबार्षिक समिक्षा कार्यक्रम मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । बैदेशिक रोजगारीलाई, सुरक्षित, भरपर्दो र मर्यादीत बनाउनको लागि सन्चालन भईरहेको सामी परियोजनाको गतिविधिहरुको समिक्षा गरीएको सामी परियोजनाका लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले बताउनुभयो। अधबार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले समृद्ध नीलकण्ठ बनाउनको सामी परियोजनाले एउटा ईट्टा थप्ने काम गरेको बताउनुभयो । 

"No​

बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागि सामी परियोजनाले महत्वपुर्ण काम गरेको भन्दै मेयर ढुङ्गानाले सामी परियोजनालाई आफुले महत्वको साथ हेरिरहेको बताउनुभयो । स्थानीय तहले गाउमै रोजगारी सृजना गर्ने गरी काम गरीरहेको भन्दै उहाँले विदेशबाट फर्केकाहरुको सिपको सहि सदुपयोग नीलकण्ठ नगरपालिकाले गर्ने पनि बताउनुभयो । 

यसैगरी कार्यक्रमका अतिथी धादिङका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बैदेशिक रोजगारको कारण भएको समस्यामा सहयोग गर्नको लागि प्रशासन तयार रहेको पनि बताउनुभयो । बैदेशिक रोजगारको कारण ठगी धेरै हुने गरेको भन्दै उहाँले पीडितलाई न्यान दिलाउनको लागि कानुन अनुसार आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । 

"No​

यसैगरी गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले सामी परियोजनाको काम राम्रो भएको भन्दै परियोजना सन्चालनको लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

"No​

यसैगरी सामी परियोजनाका कार्यक्रम अधिकृत कमल रोकायले सामी परियोजनाले सन्चालन गरीरहेको काम र आगामी योजनाको विषयमा जानकारी गराउनु भएको थियो ।

"No​

कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजना सन्चालन भईरहेको चार ओटा गाउँपालिकाको अर्धबार्षिक कार्य प्रगतीको बारेमा जानकारी गराउनु भएको थियो ।

"No​

धादिङको नीलकण्ठ नगरपालिका, धुनीवेशी नगरपालिका, गंगाजमुना गाउँपालिका र थाक्रे गाउँपालिकामा सुरक्षित आप्रवाशन (सामी) परियोजना सन्चालन भईरहेको छ । नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको अर्धबार्षिक समिक्षा कार्यक्रममा, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, राष्ट्रिय अनुसन्धानका सुरेन्द्र कोईराला, गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, नीलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोईराला, सामी परियोजनाका कार्यक्रम अधिकृत कमल रोकायको आतिथ्य रहेको थियो । 

"Image​

 

कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका सुचना तथा परामर्शदाता, मनोसामाजिक परामर्शकर्ता, वित्तिय साक्षरता सहजकर्ता र रिटर्नी स्वयमसेवकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सामी परियोजनाका लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले सन्चालन गर्नुभएको थियो ।

"No​

"No​

​

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
सम्बन्धि थप
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही

    धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही

  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

  • लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

  • बेनीघाट रोराङमा शिक्षक साटासाट कार्यक्रमको समिक्षा

    बेनीघाट रोराङमा शिक्षक साटासाट कार्यक्रमको समिक्षा

  • समाचार
    धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही

    धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

    बेनीघाट रोराङमा शिक्षक साटासाट कार्यक्रमको समिक्षा

    बेनीघाट रोराङमा शिक्षक साटासाट कार्यक्रमको समिक्षा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0