धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०५ कात्तिक ।
डेङ्गी सङ्क्रमणका दैनिक जसो मृत्यु हुन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार एक सय ८१ जना डेङ्गीका विरामी थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।
योसँगै देशभर डेङ्गी पुष्टि हुनेको सङ्ख्या ४३ हजार ६ सय ८५ पुगेको छ। यस्तै डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ । नेपालमा थप ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७ सय ९८ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४८ जना भने निको भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय १६ जनामा झरेको छ । यस्तै २४ घण्टामा २३ हजार ६ सय ७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |