Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १७, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

मार्पाक प्रिमियर लिग–२०७९ फुटसलको च्याम्पियन टिम थला

नीलकण्ठ एफ.एम ३५४५ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १२, आईतबार (३ साल अघि)
मार्पाक प्रिमियर लिग–२०७९ फुटसलको च्याम्पियन टिम थला

धादिङ,१२ भाद्र।
मार्पाक प्रिमियर लिग–२०७९ फुटसल प्रतियोगितामा टिम थला च्याम्पियन बनेको छ । काठमाण्डौ स्थित फ्रेन्डस स्टार फुटसल भत्केपुलमा सम्पन्न भएको धादिङको नेत्रावती डवजोङ गाउँपालिका स्थित साबिक मार्पाक गाविस स्तरिय फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधी टिम थलाले जितेकोे हो । प्रतियोगितामा टिम मार्पाक उपबिजेता बन्न सफल भयो । फाईनल खेलमा टिम थलाले टिम मार्पाकलाई ३–० गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

जम्मा ८ टिम सहभागी लिगमा ए र बि गरि २ पोल बनाईएको थियो ।आ–आफ्नो पोलबाट समूह उपबिजेता बन्दै सेमिफाईनल पुगेका टिम भेट्रान्स र टिम खानी गाउँ सेमिफाईनलमै रोकिए ।

पहिलो सेमिफाईनलमा टिम थलाले टिम भेट्रान्सलाई १–० ले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो भने दोस्रो सेमिफाईनलमा टिम मार्पाक र टिम खानीगाउ निर्धारित समयमा २–२ को बराबरी भएपछि मार्पाकले पेनाल्टीबाट २–० गोल गर्दै टिम थला संगको फाईनल भेट पक्का गरेको थियो ।

लिगको उत्कृष्ट गोलकिपर टिम भेट्रान्सका मनोज फ्युवा, उत्कृष्ठ फरवार्ड टिम मार्पाकका भिमसेन अधिकारी र उत्कष्ठ डिफेन्स टिम थलाका सुरज गुरुङ्ग बन्न सफल भए । लिगको च्याम्पियन टिम थलाले च्याम्पियन ट्रफी, नगद पुरस्कार तथा मेडल प्राप्त गर्याे भने उपबिजेता टिम मार्पाकले पनि नगद पुरस्कार प्राप्त गर्याे ।

पुरस्कार बितरण कार्यक्रममा लिग संचालनको लागि महत्वपुर्ण भुमिका निर्बाह गरेका टिम थलाका मेनेजर जंग बहादुर गुरुङ्गलाई मायाको चिनो प्रदान गरिएको थियो भने रेफ्रिहरु आशिष् भुजेल र सुनिल चौधरीलाई पनि मायाको चिनो र नगद उपहार प्रदान गरिएको थियो ।

मार्पाक भेट्रान्स फुटसल टिमको ब्यबस्थापन तथा नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं.१ को प्रायोजक साथै मार्पाक सामुदायिक क्लब,मार्पाकको सहयोगमा शनिबार देखी प्रतियोगिता सुरु भएको थियो ।लिगमा साबिक मार्पाकका टिम मार्पाक, टिम भेट्रान्स, टिम थला, टिम सि.सि.एम., टिम खानीगाउ, टिम बोराङ्ग, टिम ईन्द्रजंग र टिम निमार्चाेक गरि ८ वटा टिमले सहभागिता जनाएका थिए ।

चौथो सस्करणको मार्पाक प्रिमियर लिग अशोज महिनामा दशै अगाडी गर्ने तयारी रहेको लिगका संयोजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

  • बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

  • धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

  • २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

  • समाचार
    लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0