काठमाडौं, २० जेठ।
विश्व वातावरण दिवसको अवसर पारेर माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने भएकाे छ ।
विश्व वातावरण दिवस ५ जुन २०२२ (२२ जेठ) को दिन काठमाडाैंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने साे कार्यक्रममा अतिथि वक्ताकाे रुपमा राजेस हमाल, भवानी राणा, डा. गोविन्द प्रसाद शर्मा सहभागी हुनेछन् भने प्रस्ताेतामा अनिल शाह रहनेछन् ।
वक्ताहरुले विशेष गरेर माटाेकाे महत्व, अहिलेकाे माटाेकाे अवस्था, माटाे जाेगाउन गर्न सकिने प्रयास र अभ्यासका बारेमा संवाद गर्नेछन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |