धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ, ०३जेठ ।
धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार काँग्रेसका यमनाथ दनै विजयी भएका छन् ।
दनैले नेकपा एमालेका उम्मेदवार हरि राम लोहनीलाई २ हजार ५३५ को फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् । दनैले ८ हजार ३४ मत ल्याए भने उनकोको निकटतम प्रतिद्वन्दी लोहनीले ५ हजार ४९९ मत ल्याए ।
यस्तै उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धर्म बहादुर अर्याल विजयी भएका छन् ।
अर्यालले नेकपा एमालेकी उम्मेदवार चन्द्र कुमारी अधिकारीलाई १६ सय ७४ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । अर्यालले ६ हजार ४४५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी अधिकारीले ४ हजार ७१ मत ल्याईन ।
यसैगरी ज्वालामुखी गाउँपालिका वडा नं १ मा कृष्ण गिरी(एमाले),वडा नं २ मा राजु लोप्पा(कांग्रेस), वडा नंं ३ मा उमेश श्रेष्ठ(कांग्रेस), वडा नं ४ मा कृष्ण बहादुर गुरुङ्ग(स्वतन्त्र), वडा नं ५ मा टंक प्रसाद काप्री(कांग्रेस), वडा नं ६ मा किशोर सेढाई(कांग्रेस) र वडा नं ७ मा कांग्रेसका ज्ञानेन्द्र प्रसाद खकुराल विजयी हुनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |