Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन २, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

धादिङको चार वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित

नीलकण्ठ एफ.एम १८६४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (४ साल अघि)
धादिङको चार वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित

धादिङ,०३ जेठ ।
धादिङको चार वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट चुनाव लडेका अहिले सम्म ४ जनाले चुनाव जिति सकेका छन् । स्वतन्त्रमध्ये सबैभन्दा धेरै मतान्तरले नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा प्रकाश श्रेष्ठले जितेका छन् ।

उनले नेपाली काँग्रेसका उम्मेदवार रमेश कोईरालालाई ७९० मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । जम्मा खसेको २ हजार २८८ मा श्रेष्ठले ११५३ मत ल्याउँदा काँग्रेसका कोईरालाले ३६३, एमालेका उम्मेदवारले ४०२ र माओवादीका उम्मेदवार बद्री प्रसाद सुवेदीले १०० मत पाएका छन् । नीलकण्ठ नगरपालिका वडा न ८ मा प्रकाश श्रेष्ठको प्यानल नै बिजयी भएका हुन् । वडा सदस्यहरुमा दुर्गा अधिकारी १११८,विमला बराइली ११४०,उमेश मगर १०८५,छविप्रसाद काप्री १०१८ मत प्राप्त गरेका छन् ।

यता नीलकण्ठ नगरपालिका वडा नम्बरमा ३ मा पनि स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठ बिजयी भएका छन् । नेपाली काँग्रेसको पकट क्षेत्र मानिएको नीलकण्ठ ३ नम्बर वडामा गुलाफ चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको श्रेष्ठले कुल २ हजार ८४१ मत खसेकोमा श्रेष्ठले १ हजार ३ सय ३९ मत ल्याउन सफल भए । उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका गोपी कृष्ण भण्डारी ले ६३९ मत ल्याउदा नेकपा एमालेका किरण पाठकले २४१ मत र नेकपा माओवादीका नारायण कुमार श्रेष्ठले ३९५ मत पाए । श्रेष्ठले काँग्रेसको आधिकारिक उम्मेद्वारलाइ ७१० मतको फराकिलो अन्तरले हराउदै विजयी बनेका हुन् ।

यसैगरी धादिङकै ज्वालामुखी गाउँपालिका वडा नं ४ मा पनि नेपाली काँग्रेसका बागी उम्मेद्वार कृष्ण गुरुङ विजयी भएका छन् । २०७४ मा काँग्रेसबाटै टिकट पाएर वडा अध्यक्ष जितेका गुरुङ यसपटक पार्टीलाइ अरुलाइनै टिकट दिएपछि असन्तुष्ट कार्यकर्ताहरुको समर्थनमा बागी उम्मेद्वारी दिएका थिए । खरायो चिन्ह लिएर प्रतिस्पर्धा गरेका गुरुङले ११ सय ३ मत पाउँदा काँग्रेसका कृष्णलाल श्रेष्ठले जम्मा ५ सय ३९ मत मात्रै पाए। नेपाली काँग्रेसको गढ भनेर चिनिने उक्त वडामा यसपटक काँग्रेसको आधिकारिक उम्मेद्वारलाइ एमाललेपनि उछिनेको छ ।

त्यस्तै धुनिवेशी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा पनि स्वतन्त्रबाट विशाल भट्टराई वडा अध्यक्षमा विजयी भएका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार रेग्मीलाई २०८ मतले पराजित गर्दै बिजयी भएका हुन् । भट्टराईले ८८६ मत ल्याए भने माओवादी केन्द्रका रेग्मीले ६७८, एमालेका उम्मेदवार बुद्धिराज घलेले १८१, राप्रपाका उम्मेदवार भोटे राईले १८ मत ल्याएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

  • आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

  • बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

  • अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

  • समाचार
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0