Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन २, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

धादिङको १३ वटै पालिकाहरुमा मतगणना जारी, विवरण आउन सुरु

नीलकण्ठ एफ.एम ५४८८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३१, शनिबार (४ साल अघि)
धादिङको १३ वटै पालिकाहरुमा मतगणना जारी, विवरण आउन सुरु

धादिङ,३१ बैशाख ।
धादिङको १३ वटै पालिकाहरुमा मतगणना सुरु भएको छ । धुनिबेसी नगरपालिका र निलकण्ठ नगरपालिकामा दिउँसो १ बजेदेखी वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ । गल्छीमा राती २ बजेबाट मतगणना सुरु भएको हो भने थाक्रे, नेत्रावती डबजोङ, सिद्धलेक, खनियाबास, रुबीभ्याली, गंगाजमुना, त्रिपुरासुन्दरी, बेनिघाट रोराङ, ज्वालामूखीमा दिउँसोबाट मतगणना सुरु भएको छ ।

सबै पालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको छ । मूख्य निर्वाचन अधिकृत रमेश ज्ञावालीका अनुसार प्रत्येक मतगणना स्थलमा सिसि क्यामरा जडान गरेर निर्वाचन आयोगले निगरानी गरेको छ भने मतगणना स्थलमा तारजालीले बारेर सुरक्षित गरिएको छ ।

मतगणना स्थलमा उम्मेदवार प्रतिनिधिहरुको सहभागिता रहेको छ भने स्थलमा जाने गणक, तथा प्रतिनिधहरुलाई मोबाइल तथा क्यामरा लान निषेध गरिएको छ । नेकपा एमाले र गठबन्धन बिच प्रतिस्पर्धा रहेको जिल्लाका स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक मतदान भएको थियो ।
अहिले मतगणनाको प्रारम्भिक नतिजाहरु आउन थालेको छ ।

यो समाचार तयार पार्दासम्म गल्छी गाउपालिका वडा १ नम्बरमा शनिबार बिहानबाट सुरु भएको मतगणनामा २ हजार मत गन्दा गाउँपालिका अध्यक्षमा सूर्य चिन्हका केदार खतिवडाले ११ सय ५२ मत पाउनुभएको छ भने नेकपा समाजबादीका कृष्णहरी श्रेष्ठले ७ सय १२ मत पाउनुभएको छ ।

यसैगरि उपाध्यक्षमा रुख चिन्हका नेपाली काँग्रेसका भाइकाजी तिवारीले ९ सय ९५ मत पाउनु भएको छ भने नेकपा एमालेका राधा तिमल्सीनाले ९ सय ८५ मत पाउनुभएको छ ।

यस्तै ज्वालामुखी गाउँपालिकामा हाल गाउँपालिका अध्यक्षमा रुख चिन्ह ७७, सुर्यमा ८१ ,उपाध्यक्षमा कलम चिन्ह ५६ , सुर्य ६८ र हसिया हथौडामा ३६ मत प्राप्त भएको छ ।

नेत्रावती डबजोङ गाउपालिकामा २०० मत गणना सकिएको छ । वडा नं १ बाट शुरु भएको मतगणनामा २०० मत गणनामा गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार उर्मिला तामाङ गुरुङले ७१, नेपाली काग्रेसका अध्यक्ष पदका उम्मेदवार मेघराज रिजालले ५३ र नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सुर्वण रिमालले १४ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार उत्तम अधिकारीले ३१ मत प्राप्त गरेका छन् ।

यसै गरी उपाध्यक्ष पदमा नेपाली काग्रेस बाट उम्मेदवारी दिएकी सितामाया गुरुङले ७३ मत ल्याएकी छिन् । एकिकृत समाजबादि बाट गोपाल गुरुङले ५४ र नेकपा एमाले बाट बिना कुमारी मम्मा तामाङले २१ ल्याएकी छिन् । वडा न १ को वडा अध्यक्ष पदमा काग्रेसले ८५,माओवादीले ५६ र नेकपा एमालले १९ मत ल्याएका छन् ।

नीलकण्ठ नगरपालिकामा ५० मत गणना गर्दा गठबन्धनबाट मेयरमा १३, एमालेको १४ मत रहेको छ भने उपप्रमुखमा गठबन्धनबाट २३, एमालेको १८ मत रहेको छ ।

सिद्धलेक गाउँपालिकामा वडा नं १ बाट मतगणना सुरु गरिएको छ । यो समाचार तयार पार्दासम्म १५० मत गणना गर्दा अध्यक्षमा गठबन्धनको १२२, सुर्य ६६, उपाध्यक्षमा गठबन्धनको ११२, सुर्य ६४, वडाध्यक्षमा गठबन्धनको १२६, सुर्यमा ६४ मत प्राप्त भएको छ । खनियावास गाउँपालिका प्रमुखमा एमाले २२७, राप्रपा ५१ ,गठबन्धन १००, उपप्रमुखमा माआवादी १०९, एमाले ९६, राप्रपा १०३ मत रहेको छ ।

गजुरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । हाल १४५ मत गणना गर्दा प्रमुख पदमा माओवादी केन्द्र ६१, काँग्रेसको ५८ र एमालेको ४३ मत रहेको छ ।

रुबीभ्याली १ मा २०० मत गणना गर्दा अध्यक्षमा माओवादी ७७, राप्रपा ९७,एमालेको ३ मत आएको छ । त्यस्तै उपाध्यक्षमा काँग्रेस ८४, राप्रपा ९० र एमालेको ३० मत रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

  • आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

  • बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

  • अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

  • समाचार
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0