Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

विकासको खाका सहितका कार्यक्रमहरु संचालन गर्ने लोहनीको प्रतिवद्धता

नीलकण्ठ एफ.एम १२६१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २२, बिहिबार (४ साल अघि)
विकासको खाका सहितका कार्यक्रमहरु संचालन गर्ने लोहनीको प्रतिवद्धता

ज्वालामुखी,२२ बैशाख ।
विकास कसरी गर्नुपर्छ भन्ने सामाजिक क्षेत्रमा गरेको एक दशकको कामले सिकाइसकेको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ निवासी ५१ वर्षीय हरीराम लोहनी गाउँमा टुरिष्टको रुपमा आउने उम्मेदवार भन्दा फरक छन् । जनताको सामिप्यमा निरन्तर रहेका लोहनीलाई नेकपा एमालेले ज्वालामूखी गाउँपालका अध्यक्षको उम्मेदवार बनाएको छ ।

हातमा प्रतिवद्धतापत्र सहित मतदाता भेटघाटमा व्यस्त लोहनी यसअघि योजना निर्माण त्यपछिको कार्यक्रम कार्यान्वयन चरणमा काम गरिसकेको आश लाग्दा उम्मेदवार हुन् ।व्याचलर सम्मको अध्ययन गर्नुभएका लोहनी ज्वालामूखिको टोलटोलमा कसरी विकास सम्भव छ भनेर आफू पदमा नहुँदा समेत हिड्नु भएको व्यक्तिको रुपमा परिचय बनाउनु भएको छ । २०४५/४६ को जनआन्दोल र विद्यार्थी आन्दोलनमा सहभागि भएर राजनितिमा सम्लग्न हुनुभएका लोहनी सामान्य जिवनशैलीमा देखिनुहुन्छ ।

२०४७ मा शंकरदेब क्याम्पसमा अध्यायन थालेपछि सक्रिय रुपमा संगठनमा आवद्ध भएर राजनिति गर्नुभएको थियो । २०५३ सालमा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गर्नुभएका नेता लोहनी निरन्तर अविचलीत रुपमा पार्टी निर्माणमा सक्रिय हुनुहुन्छ । २०५८ प्ररायुसंघ जिल्ला कमिटि सदस्य, २०६५ देखि नेकपा एमालेको जिल्ला कमिटि सदस्य रहनुभएका लोहनी २०७८ मा भएको अधिवेशनबाट उप सचिव निर्वाचित हुनुभएको छ ।

२०६२/६३ को जनआन्दोलनमा घाइते हुनुभएका लोहनी द्वन्द्वकालमा जनता र युद्धरत पक्षसंगको समन्वयमा शान्तिका लागि क्रियाशिल हुनुभएको थियो। एउटा स्पष्ट वक्ता लोहनीले ज्वालामूखी गाउँपालिकामा गर्न सकिने विकासको अवधारणालाई प्रतिवद्धतापत्र मार्फत सार्वजनिक गर्नुभएको छ ।

पालिकामा रिङरोड बनाउने, वडास्तरको सडक पिचगर्ने, सडकहरुको स्तरउन्नती गर्ने, एक गाउँ एक पकेट क्षेत्र बनाइ कृषि उत्पादनलाई कृषि एम्बुलेन्स मार्फत बजार पु¥याउने, उत्पदानका आधारमा राहत र कृषि प्रवर्धन गर्ने कुरा लोहनीले प्रतिवद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
एक वडा एक एम्बुलेन्स, प्राविधिक शिक्षालय संचालन, अंग्रेजी माध्यामबाट पढाइ, बुढी गण्डकी प्रभावितलाई व्यवस्थापनगरि गाउँमै राखे, सुकुम्बासीलाई पालिकाले जग्गा र घर व्यवस्था गर्ने, वृद्धहरुलाई सामुदायिक विश्राम स्तल बनाउने लगायतका कार्यक्रम संचालनगर्ने योजना लोहनीको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

  • लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

  • बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

  • धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

  • समाचार
    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0