धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१८ बैशाख ।
धादिङमा नेकपा एमाले र राप्रपा नेपालबीच तालमेल भएको छ । आसन्न बैशाख ३० गते हुने गईरहेको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा (नेपाल) बीच चुनावी तालमेल भएको हो ।
आईतबार नेकपा एमाले धादिङका पार्टीका सचिव अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) र राप्रपा नेपालका केन्द्रिय सदस्य निर बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभएको बिज्ञप्तीमा देशकै ठूलो राजनितक दल एमाले र राप्रपा नेपालबिच देशको राष्ट्रियता, स्वाभिमान र संविधानको रक्षागर्ने मुल उद्धेश्यको साथ चुनावी तालमेल भएको उल्लेख गरिएको छ ।
साथै धादिङ जिल्लाको १३ वटै स्थानिय तहहरुमा तालमेललाई कार्यन्वयन गर्न र गराउन पालिका प्रमुख र वडा प्रमुखलाई निर्देशन दिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |