Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ७, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
  • धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरणधादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर

आफूले मागे जति सिट नपाए कांग्रेस एक्लै चुनाव लड्ने

६०८ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ३०, बुधबार (३ साल अघि)
आफूले मागे जति सिट नपाए कांग्रेस एक्लै चुनाव लड्ने

काठमाडौं, ३० चैत 

नेपाली कांग्रेस रोल्पाले आफूले मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने भएको छ । २९ फागुनदेखि चलेको एक महिने ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियानका क्रममा प्राप्त सुझाव र उक्त सुझावमाथि भएको छलफलले आफूले मागे जति सिट नपाए एक्लै चुनाव लड्ने निर्णयमा पुगेका कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले जानकारी दिए ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलहरूबीच तालमेल गर्ने भनिएका बेला कांग्रेस रोल्पाले तालमेलका लागि सर्त अघि सारेको हो ।

कांग्रेस रोल्पाले १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरुमा अध्यक्ष सहित १ जना सदस्य र ३६ वटा वडाहरुमा ३ जना सदस्यको उमेदवारी हुने गरी गठबन्धनमार्फत निर्वाचनमा भाग लिने गरी सर्त अघि सारेको हो । यदी उक्त सर्त मान्य नहुने हो भने  एकल ढंगले मित्रवत रुपमा सौहार्दतापूर्वक निर्वाचनको प्रतिस्पर्धामा भाग लिने सभापति आचार्यले जानकारी दिए ।

आचार्यले बुधबार जारी गरेको विज्ञप्ति 

२०७८/११/२८ गते प्रारम्भ भएको नेपाली काँग्रेसको ’घरघर जाऔं कांग्रेस जिताऔं’ भन्ने १ महिने अभियान नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाको आयोजनामा मिति २०७८/१२/२९ गते सम्पन्न भएको छ । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि गेहेन्द्र गिरी, नेपाली कांग्रेस रोल्पाका शीर्षस्थ नेताहरु, जिल्ला कार्य समितिका पदाधिकारीहरु, सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, पूर्व पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय समिति, पालिका समिति र वडा समितिका सभापतिहरु, विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत १४ औं महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्यासीहरु समेतको बृहत उपस्थिति थियो ।

नेपाली काग्रेस जिल्ला कार्यसमिति रोल्पाले उक्त अभियान अन्तर्गत जिल्लाका ७२ वटै वडाहरुमा जिल्लाबाट प्रतिनिधहरु खटाई, खटाईएका प्रतिनिधिहरु मार्फत जिल्लामा कांग्रेसको अवस्था, तथा गठबन्धनमा काँग्रेसको सहभागिता लगायतका विषयहरुमा मत सर्वेक्षण गरी प्राप्त भएका प्रतिवेदनहरुमाथि व्यापक छलफल भयो । छलफलका क्रममा जिल्लामा नेपाली काँग्रेसको स्थिति विगतभन्दा बलियो भएको हुँदा केन्द्रीय गठबन्धन संयन्त्रको निर्णय अनुसार रोल्पा जिल्लामा गठबन्धन गर्ने हो भने सम्मानजनक सहभागिताका लागि नेपाली काँग्रेस रोल्पाले १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरुमा अध्यक्ष सहित १ जना सदस्य र ३६ वटा वडाहरुमा ३ जना सदस्यको उमेदवारी हुने गरी गठबन्धन मार्फत निर्वाचनमा भागलिने। सो बमोजिम नभएमा एकल ढंगले मित्रवत रुपमा सौहार्दतापूर्वक निर्वाचनको प्रतिस्पर्धामा भाग लिने भन्ने सुझाव प्राप्त भएको ।

तत्पश्चात जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र १४औं महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्यासीहरु समेतको अन्तरक्रियात्मक बैठक बसी समापन समारोहमा भएको सुझावमाथि छलफल गर्दा समेत सोही बमोजिम नै निर्वाचनमा जाँदा उपयुक्त हुने सबैको राय प्राप्त भएकोले गठबन्धनका लागि नेपाली कांग्रेस रोल्पाले भेलाबाट पाएको सुझाव सहितको निष्कर्ष बमोजिम गठबन्धनका अन्य दल सहमत भएमा सोही बमोजिम गर्ने र नभएमा एकल ढंगले मित्रवत रुपमा सौहार्दताका साथ निर्वाचन प्रतिस्पर्धामा भाग लिनका लागि तयारी गर्न पार्टीका क्षेत्र, पालिका तथा वडा समितिहरुलाई विज्ञप्ति मार्फत जानकारी गराउँदछ । जयनेपाल

किशोर कुमार आचार्य
सभापति

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

  • दशौँ धादिङ महोत्सव हुँदै

    दशौँ धादिङ महोत्सव हुँदै

  • कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

    कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

  • दुई दिने मोतिबिन्दु शल्यक्रिया शिविरमा १०७ जनाको सफल शल्यक्रिया

    दुई दिने मोतिबिन्दु शल्यक्रिया शिविरमा १०७ जनाको सफल शल्यक्रिया

  • समाचार
    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    दशौँ धादिङ महोत्सव हुँदै

    दशौँ धादिङ महोत्सव हुँदै

    कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

    कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

    राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

    राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0