Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

नेपाली समाज भारतद्वारा बाढीपीडित राहत कोषमा २१ लाख २१ हजार सहयोग

२६५३ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार (१ दिन अघि)
नेपाली समाज भारतद्वारा बाढीपीडित राहत कोषमा २१ लाख २१ हजार सहयोग

धादिङ,३१ भदौ
नेपाली समाज भारत, केन्द्रीय समितिले बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि २१ लाख २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।समाजले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम नेपाली राजदूतावास, नयाँ दिल्लीका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापामार्फत बाढी प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि हस्तान्तरण गरिएको हो।नेपाली समाज भारतका केन्द्रीय सह–संयोजक आर. बी. खड्काको नेतृत्वमा रहेको नेता–कार्यकर्ताको सामूहिक टोलीले सहयोग रकम हस्तान्तरण गरेको जनाइएको छ।

टोलीमा सह–संयोजक वेदप्रकाश भण्डारी, वरिष्ठ सदस्य मानु श्रेष्ठ, नारायण बिक, दीपक जीसी, माइकल क्षेत्री, नारायण बिस्ट, लक्ष्मण सोनी तथा समाजसेवी लक्ष्मी रावतलगायत सहभागी थिए। भाद्र १० गते रसुवा, नुवाकोट, धादिङ लगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै समाजले मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।विज्ञप्तिमार्फत समाजले बाढीपहिरोमा हराइरहेका नागरिकको खोजी, प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि नेपाल सरकार र सम्बन्धित निकायलाई थप प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

यसअघि मानवीय अभियानको प्रारम्भिक चरणमा तमिलनाडु–पुडुचेरी संयुक्त राज्य समितिबाट ५० हजार रुपैयाँ तथा पञ्जाब–जम्मु कश्मीर, महाराष्ट्र, दिल्ली एनसीआर, कर्नाटक, मध्यप्रदेश, उत्तर प्रदेश, हिमाचल प्रदेश, गोवा, गुजरातलगायत विभिन्न राज्य समितिको पहलमा दुई लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग पठाइसकेको केन्द्रीय कोषाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो । समाजले विपत्तिको समयमा आर्थिक तथा नैतिक सहयोग गर्ने भारतभरिका नेपाली समाजका राज्य तथा नगर समिति, नेता–कार्यकर्ता, सदस्य, नेपाली तथा भारतीय समुदाय र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। साथै, देश–विदेशमा रहेका नेपालीलाई आफ्नो क्षमता र सामथ्र्यअनुसार बाढीपीडितको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग गर्न अपिल गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

  • बाढी प्रभावित क्षेत्रमा एकैसाथ उत्खनन अभियान चलाउन सांसद श्रेष्ठको माग

    बाढी प्रभावित क्षेत्रमा एकैसाथ उत्खनन अभियान चलाउन सांसद श्रेष्ठको माग

  • जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल

    जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल

  • सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • समाचार
    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    बाढी प्रभावित क्षेत्रमा एकैसाथ उत्खनन अभियान चलाउन सांसद श्रेष्ठको माग

    बाढी प्रभावित क्षेत्रमा एकैसाथ उत्खनन अभियान चलाउन सांसद श्रेष्ठको माग

    जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल

    जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल

    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0