नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, माघ ४ गते ।
धादिङबेसीमा भएको नीलकण्ठ नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम भएको छ । नेपाल मगर संघ नीलकण्ठ नगर समिति धादिङको आयोजना भएको प्रातियोगितामा नीलकण्ठ –५ पहरेछापको राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम भएको हो।
त्यसैगरी नीलकण्ठ –६ को बज्रयोगिनी पञ्चेवाजा समूह द्वितीय, नीलकण्ठ ६ कै सितलादेवी महिला विकास समिति तृतिय र नीलकण्ठ –१४ को रातमाटे मगर बाजा समुह सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश नगद ६ हजार ६ सय ६६, ५ हजार ५ सय ५५, ४ हजार ४ सय ४४ र २ हजार २ सय २२ रुपैया प्रदान गरिएको छ ।
धादिङबेसी स्थित सिटि हलमा सम्पन्न प्रतियोगितामा नेपाल मगर संघ केन्द्रिय समितिका उप महासचिव एकु थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |