बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ, ०८ मङ्सिर ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका–१स्थित निरञ्जना माध्यमिक विद्यालयमा ४७ वर्षसम्म आफ्नो सेवामार्फत विद्यालयको विकासमा महत्वपूर्ण योगदान पु¥याउने कार्यलय सहयोगी भक्तबहादुर अधिकारीप्रति पूर्वविद्यार्थी र शिक्षकहरूले थप सम्मान व्यक्त गर्ने भएका छन्।
पहिले अधिकारीलाई रु. २०,०५६ सहित सम्मानपत्र प्रदान गर्ने तयारी गरिएको थियो। तर, विद्यालयमा वर्षौँसम्म समर्पित भएर काम गरेका अधिकारीप्रति कृतज्ञता व्यक्त गर्न पूर्वविद्यार्थी तथा पूर्वशिक्षकहरू स्वतःस्फूर्त रूपमा अभियानमा जोडलिँदै जाँदा सम्मानको रकम बढेर रु. २६,१५६ पुगेको “निरञ्जना मावि पूर्वविद्यार्थी ब्याच–२०५६” का मुख्य व्यवस्थापक काजीराम अधिकारीले जानकारी दिनुभयो ।
पेन्सन र उपदानबिना चार दशकभन्दा बढी सेवा समर्पण गरेका अधिकारीलाई विद्यालयको वार्षिक उत्सवकै क्रममा सम्मान गर्ने तयारी मिलाइएको आयोजकले जनाएका छन्। यो सम्मानलाई विद्यालय समुदायले लामो सेवाप्रति गरिने कृतज्ञताको निरन्तरता र प्रेरणाको स्रोतका रूपमा लिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |