नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
धादिङबेशी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल {प्रचण्ड} यही भाद्र २४ गते धादिङ आउनुहुने भएको छ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत पार्टीका कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड धादिङ आउन लाग्नु भएको हो ।
प्रचण्ड गोरखाबाट २३ गते सल्यानटार आइ बास बस्ने र भोलिपल्ट (२४ गते) पार्टी प्रशिक्षण तथा जनसंवादमा सहभागी हुने कार्यक्रम रहेको माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पबिक्रम मल्लले जानकारी दिनुभयो। प्रचण्डले सल्यानटार, खहरे, चरङ्गे हुँदै नेत्रावती डवजोङको भर्याङभरुङलगायतका स्थानमा कार्यकर्ताहरूसँग भेटघाट गर्ने र त्यहाँबाट नुवाकोट प्रस्थान गर्ने कार्यतालिका तय भएको बताईएको छ ।
जनजागरण अभियानमा प्रचण्डसँगै पार्टीका अन्य शीर्ष पदाधिकारीहरू पनि सहभागी हुने माओवादी केन्द्रले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |