Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र ४, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदैनेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
  • धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’
  • रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयनरोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन
  • धादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्धधादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शनगजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन

धादिङका सबै पालिकाद्धारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

१०८ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ११, बुधबार (१ महिना अघि)
धादिङका सबै पालिकाद्धारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

धादिङबेंसी, असार ११ गते ।
धादिङको १३ वटै स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। अधिकांश पालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, पर्यटन, सामाजिक सुरक्षा तथा समावेशी विकासमा प्राथमिकता दिइएको छ।

नीलकण्ठ नगरपालिकाले १ अर्ब २२ करोड ९३ लाखको बजेट प्रस्तुत गर्दै ‘एक वडा एक नमूना विद्यालय’, हरेक वडामा स्वास्थ्य संस्था, व्यवसायिक कृषि, स्वरोजगार प्रवद्र्धन, पर्यटनस्थलको विकास, सञ्चार सहकार्य, र सूचना प्रविधि नीति कार्यान्वयनलाई प्राथमिकता दिएको छ।

त्रिपुरासुन्दरी गाउँपालिकाले ६४ करोड ९० लाखको बजेट पारित गर्दै कृषि, शिक्षा र पूर्वाधारमा विशेष ध्यान दिएको छ । प्रत्येक वडामा कालोपत्रे सडक, प्राङ्गारिक मल र कृषि एम्बुलेन्स सञ्चालन, दिवा खाजा कार्यक्रम लगायतका योजना समेटिएका छन्।

ज्वालामुखी गाउँपालिकाले “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः समृद्ध ज्वालामुखीको मूल आधार” भन्ने मूल सोचसहित ६४ करोड ८ लाख ९० हजारको बजेट प्रस्तुत गरेको छ। सामाजिक समावेशिता, विपद् व्यवस्थापन, सूचना प्रविधि, सरसफाई र रोजगार प्रवद्र्धनमा जोड दिइएको छ।

गङ्गाजमुना गाउँपालिकाले ६२ करोड ११ लाख ६६ हजारको बजेट ल्याएको छ। शिक्षा, स्वास्थ्य, आधुनिक कृषि, स्वच्छता, आन्तरिक रोजगारी, पेय पदार्थमा स्वदेशी उत्पादनको प्रयोग प्रोत्साहनजस्ता कार्यक्रम प्राथमिकतामा छन्।

सिद्धलेक गाउँपालिकाले ६० करोड ५७ लाख ८४ हजार ९१४ को बजेटमार्फत सडक, कृषि, स्वास्थ्य र शिक्षा प्राथमिक क्षेत्रका रूपमा अघि सारेको छ। काँडे भ्याकुरको संरक्षण, मौरी पालन हब, एक वडा एक पर्यटन क्षेत्र निर्माण योजना समावेश गरिएको छ ।

नेत्रावती डबजोङ गाउँपालिकाले ४६ करोड २७ लाख ३२ हजार २९१ रुपैयाँको बजेट पेश गरेको छ। समावेशी विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, पारदर्शी प्रशासन, सामाजिक सुरक्षा र सेवा चुस्ततामा विशेष जोड दिइएको छ ।

त्यसैगरी बेनीघाट रोराङ गाउँपालिकाले ९३ करोड ३० लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै सामाजिक विकास, पूर्वाधार, युवा, शिक्षा, स्वास्थ्य, कृषि, र आर्थिक विकासलाई प्राथमिकता दिएको छ ।

थाक्रे गाउँपालिकाले ९३ करोड १२ लाख ४५ हजार बजेट सार्वजनिक गर्दै कृषि, रोजगार, स्वास्थ्य सेवा सुधार, गुणस्तरिय शिक्षालाई प्राथमिकता दिएको छ ।

गजुरी गाउँपालिकाले ६७ करोढ २२ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै स्वास्थ्य, शिक्षा, जेष्ठ नागरीक, खानेपानि लगायतका विकासलाई जोड दिएको छ ।

गल्छी गाउँपालिकाले ७३ करोड ४५ लाख २६ हजार ५ सय २५ रुपैँयाको बजेट प्रस्तुत गर्दै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।

धुनिवेशी नगरपालिकाले ९५ करोड २० लाख ८५ हजार ६ सय ८ रुपैयाँको बजेट सार्वजनिक गर्दै सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारीलगायतका क्षेत्रलाई जोड दिएको छ ।

रुबीभ्याली गाउँपालिकाले ४५ करोड ४७ लाख ३४ हजार बजेट प्रस्तुत गर्दै पूर्वाधार विकासमा, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन, उद्योग, खानिजन्य पदार्थको उत्खननको लागि विशेष पहल, स्वास्थ बिमा कार्यक्रम, सामाजिक सुरक्षालाई प्राथमिकता दिएको छ ।

र खनियाबास गाउँपालिकाले ४४ करोड १५ लाख ८० हजार ५ सय रुपैंयाको बजेट सार्वजनिक गरेको छ ।

समग्रमा धादिङका पालिकाहरूले आर्थिक, सामाजिक र पूर्वाधार विकासलाई मूल आधार मान्दै समावेशी, दिगो र स्थानीय आवश्यकता तथा स्रोतअनुसारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

अधिकांश पालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, स्वदेशी उत्पादन प्रोत्साहन, रोजगार सृजना, गुणस्तरीय सेवा प्रवाह र पारदर्शिता सुनिश्चित गर्न नीति लिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन

    माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन

  • सङ्घीय सरकारले नीलकण्ठ नगरपालिका सहित छ स्थानीय तहलाई सम्मान गर्ने

    सङ्घीय सरकारले नीलकण्ठ नगरपालिका सहित छ स्थानीय तहलाई सम्मान गर्ने

  • न्याय निरुपण र सुशासनको क्षेत्रमा गम्भिर भएर लाग्छुः एसपी रिजाल

    न्याय निरुपण र सुशासनको क्षेत्रमा गम्भिर भएर लाग्छुः एसपी रिजाल

  • मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

  • समाचार
    माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन

    माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन

    सङ्घीय सरकारले नीलकण्ठ नगरपालिका सहित छ स्थानीय तहलाई सम्मान गर्ने

    सङ्घीय सरकारले नीलकण्ठ नगरपालिका सहित छ स्थानीय तहलाई सम्मान गर्ने

    न्याय निरुपण र सुशासनको क्षेत्रमा गम्भिर भएर लाग्छुः एसपी रिजाल

    न्याय निरुपण र सुशासनको क्षेत्रमा गम्भिर भएर लाग्छुः एसपी रिजाल

    मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0