Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

१५७१ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ६, शुक्रबार (८ महिना अघि)
नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

धादिङबेशी ६,असार । नेत्रावती डवजोङ गाउसभाको १७ औँ अधिबेशन सम्पन्न भएको छ । अधिबशेनमा अध्यक्ष मेघनाथ रिजालले प्रस्तुत गर्नु भएको आगामी बर्षको निति तथा कार्यक्रम सर्व सहमतले पास भएको छ ।
गाउँपालिकाको दुरगामी योजना अनुरुप भौतिक पूर्वाधारको मजबुत र दिगो विकासलाई प्राथमिकता दिएको छ ।

संविधानले प्रत्याभूत गरेका दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने दिशामा नीतिगत र व्यवहारिक पहल गरिने बताईएको छ । स्थानीय तहमा रोजगारी सिर्जना, उत्पादन क्षमता अभिवृद्वि र आत्मनिर्भरता हासिल गर्ने रणनीतिमा जोड निति लिएको छ । खानेपानीको पहुँच विस्तार गरी एक घर एक धारा निर्माण गनर्,े उद्यमशिलताको अभिवृद्धि गरी स्वरोजगार सृजना तथा उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग गरी रोजगारी र उत्पादनमा वृद्वि गरी आर्थिक विकास गर्ने, कृषिमा व्यावसायीकरण, औद्योगिकरण गर्न सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा जोड दिने लक्ष्य लिएको छ ।

नेत्रावती डवजोङ गाउँपालिकाले आगामी बर्षमा बिशेष गरी सडक,शिक्षा, कृषि,स्वास्थ्य र पर्यटन प्रवर्धनमा जोड दिएको छ । आगामी बर्ष गाउँपालिकाले टुक्रे योजना कम गर्ने निति लिएको छ । कृषिमा पालिकाले बजारीकरणको लागी बिशेष पहल गर्ने भएको छ । एक घर एक टनेल कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाका भित्रका बिद्याथीहरुलाई मेरो शेयर र डिम्याट एकाउन्ट खोल्ने कार्यको थालनी गरिने भएको छ ।

अधिबेशनमा उपाध्यक्ष सितामाया चोदेनले प्रस्तुत गर्नु भएको बजेट सर्व सहमत पास गरिएको छ । उपाध्यक्ष चोदेनले ४६ करोड २७ लाख ३२ हजार २ सय ९१ रुपैयाको बजेट पेश गर्नु भएको थियो ।

May be an image of 9 people

May be an image of 7 people and text that says 'SECURITY'

May be an image of 2 people, temple, dais and text that says 'शिक्षा स्यासथ्य कृषि तथा पर्यटन र पूर्वाधार सम्वृद्ध नेत्रावती 5बजोड्को मूल आधार नेत्रावती डबजोड गाउँपालिका गाउँसभाको अधिते oτa शे समाहल. सेमजोड़, अधिते घाति स्थान नेत्रावती उपाह्याक्ष समाध्याक्ष แสนว'

May be an image of 10 people and text

May be an image of 5 people and dais

May be an image of 9 people and dais

May be an image of 4 people, temple, dais and text that says 'स्थ्य कषि तथा पर्यंटन र पूर्वाघार सम्वूद नेत्रावती 5बजोडको मूल त्रावती डबजोड औ गाउपालिका आधार सभाको q0 अधिवेशन ६ असार શ०८શ गोड़ गाउपालिकको सभाहल सेत स्थन नेत्रावती धादिड उपाद्यक्ष समाह्यक्ष 印行'

May be an image of 8 people, dais and text that says '10 शय कृषि तथा पर्यटन र पूर्वाधार सम्वृद्ध नेत्रावती डबजोडको मूल आधार त्वती डबजोड गाउँपालिका भाको औ अधिवेशन ១២ असार 20T2 गाउँपालि स्थान रीडब ी डब हो सમાह नेमजोड ड தநலம் समाघ्यक्ष'

May be an image of 3 people, temple, dais and text that says '"शिक्षा. स्वास्थ कृषि तथा पर्यटन र पूरवा नेत्रावती डब गाउँसभाको ओोडको मूल आधार गोऊ ਸਤਾ लिका वेवेशन स्थन नेत्रावती स्थन:नेत्राबतीडबजोड डबजोड जोड, धादिड गुपकी उपाध्यक्ष समाघ्याक्ष सवव'

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

  • नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

  • धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

  • काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

  • समाचार
    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0