Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

ज्वालामुखीमा जनचेतनामूलक “छोरीको सस्तो मूल्य” सडक नाटक प्रदर्शन

५३१ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ २८, बुधबार (८ महिना अघि)
ज्वालामुखीमा जनचेतनामूलक “छोरीको सस्तो मूल्य” सडक नाटक प्रदर्शन

धादिङ, २८ जेठ ।

ज्वालामुखी गाउँपालिकाको आयोजनामा बालविवाहजस्तो गम्भीर सामाजिक समस्याविरुद्ध जनचेतना फैलाउने उद्देश्यले जनचेतनामूलक सडक नाटक “छोरीको सस्तो मूल्य” प्रदर्शन गरिएको छ।

बिनोद तमु बल्लुको लेखन र निर्देशनमा तयार भएको उक्त नाटकले बालविवाहले पार्ने सामाजिक, मानसिक तथा स्वास्थ्यसम्बन्धी नकारात्मक असरहरूलाई गहिरो रूपमा उजागर गरेको थियो ।

उक्त नाटक ज्वालामुखी गाउँपालिका वडा नं. १ स्थित रातमटा आधारभूत विद्यालय, पिपलटार आधारभूत विद्यालय तथा वडा नं. ५ स्थित बालादेवी आधारभूत विद्यालयमा प्रस्तुत गरिएको थियो। स्थानीय बासिन्दा, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले उत्साहपूर्वक नाटकको अवलोकन गरेका थिए।

कार्यक्रममा गाउँपालिकामा उपाध्यक्ष धर्मबहादुर अर्यालले बालविवाह र मादकपदार्थ सेवनजस्ता सामाजिक कुरीतिहरू अझै पनि समुदायमा व्याप्त रहेको उल्लेख गर्दै यस्ता समस्याहरूको अन्त्य गर्न समाजकै सक्रिय सहभागिता आवश्यक भएको बताए। अध्यक्ष अर्यालले बालविवाह सामाजिक अपराध भएको र यसविरुद्ध कडाभन्दा कडा कानुनी कारबाही हुने पनि स्पष्ट पार्नुभयो।

सडक नाटकमार्फत बालविवाहको पीडादायी यथार्थ प्रस्तुत गरिँदा दर्शकहरू भावविह्वल बनेका थिए। “छोरीको सस्तो मूल्य” शीर्षकले नै बालविवाहको पीडा र विसंगतिलाई , समुदायमा बाल अधिकारप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको नाटक सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

नाटकमा बिनोद तमु, मनिष श्रेष्ठ, रवि भट्टराई, प्रतिमा अर्याल, सुशिला घिमिरे,मञ्जु विश्वकर्माले अभिनय गरेका थिए ।

No description available.No description available.No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ–पोखरा जनसम्पर्क मञ्चको प्रशिक्षण : युवासँग साक्षात्कार गर्दै उम्मेदवार भण्डारी

    धादिङ–पोखरा जनसम्पर्क मञ्चको प्रशिक्षण : युवासँग साक्षात्कार गर्दै उम्मेदवार भण्डारी

  • आज ३०औँ जनयुद्ध दिवस :  क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

  • विश्व रेडियो दिवस आज मनाइँदै

    विश्व रेडियो दिवस आज मनाइँदै

  • धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

  • समाचार
    धादिङ–पोखरा जनसम्पर्क मञ्चको प्रशिक्षण : युवासँग साक्षात्कार गर्दै उम्मेदवार भण्डारी

    धादिङ–पोखरा जनसम्पर्क मञ्चको प्रशिक्षण : युवासँग साक्षात्कार गर्दै उम्मेदवार भण्डारी

    आज ३०औँ जनयुद्ध दिवस :  क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    विश्व रेडियो दिवस आज मनाइँदै

    विश्व रेडियो दिवस आज मनाइँदै

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0