Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

६३९८ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ २१, बुधबार (१ साल अघि)
बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

धादिङबेशी २१,जेष्ठ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा बेरोजगार महिला पुरुषहरुलाई एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तरर्गत जनप्रतिनिधि नागरिक समाज र १८ देखि ५९ बर्ष समुहका बेरोजगार ब्यक्तीहरुलाई उक्त अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

अभिमुखिकरण कार्यक्रमलाई नेत्रावती डवजोङ गाउँपालिकाका रोजगार संयोजक जयश्री त्रिपाठीले सहजीकरण गर्नु भएको थियो । अभिमुखिकरणको उद्घाटन सत्रमा नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया चोदेन, प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाह, प्रवक्ता ठाकुर गुरुङ लगाएत वडा अध्यक्ष,कार्यपालिका सदस्यहरु र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले रोजगारी नपाएर विदेशिने बाध्यता हटाउन यस किसिमका कार्यक्रमले सहयोग बताउनु भयो । उहाँले आफुहरुले गाउँमै रोजगारी सिर्जना गर्न बिभिन्न तालिम,गोष्ठी र सीप सिकाईका कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै उपाध्यक्ष सितामाया चोदेनले बेरोजगार महिलाहरूलाई लक्षित गर्दै आफुले बिभिन्न कार्यक्रम ल्याएको र कार्यक्रमबाट सिकेका कुरालाई समाजमा गएर कार्यान्वयन गर्न आग्रह गर्नु भयो । उहाँले नेत्रावती डवजोङबासी र बिशेष गरि महिलाहरुको हक हितका निमित्त आफु दत्त चित्त भएर कार्य सम्पादन गरिरहेको बताउनु भयो । उहाँले रोजगारका अवसरबाट पछाडि परेका महिलाहरूलाई यस्तो अभिमुखीकरणले सहयोग पुग्ने धारण राख्नु भएको थियो ।

त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले गाउँपालिकामा बेरोजगारीको संख्या कमी गर्न बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको र आगामी दिनमा पनि बिभिन्न तालिम गोष्ठी,सेमिनार र सिप सिकाईका कार्यक्रम संचालन गरी आत्मनिर्भर बनाई पालिकामा बेरोजगारीको संख्या कमी ल्याउने निति लिएको बताउनु भयो । उहाँले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न आफु प्रतिबद्ध रहेको जानकारी दिनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

  • अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

  • फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

  • समाचार
    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0