Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

नेत्रावती डबजोङमा व्यवसायिक मौरी पालन सम्बन्धि तालिम सम्पन्न

नीलकण्ठ एफ.एम ४७०९ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार (१ साल अघि)
नेत्रावती डबजोङमा व्यवसायिक मौरी पालन सम्बन्धि तालिम सम्पन्न

धादिङ, १२ जेठ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्बन्धि १५ दिने तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं. १, ४ र ५ मा गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत संचालित व्यवसायिक मौरी पालन तालिम सम्पन्न भएको हो ।

तालिममा सहभागी गृहिणी महिलाहरुलाई मौरी सहितको घार वितरण गरिएको थियो । त्यसैगरी वडा नं. २ मा भएको फलफुल बगैंचा व्यवस्थापन सम्बन्धी १० दिने तालिम सम्पन्न भए संगै उक्त तालिममा सहभागी गृहिणी महिलाहरुलाई विषादी पम्प र कैंची वितरण गरिएको थियो ।

गाउँपालिका अध्यक्ष मेघनाथ रिजालका अनुसार “गृहिणी महिलाहरूको आर्थिक अवस्था सुधार गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरू अत्यन्त उपयोगी हुनेछन् । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता व्यावसायिक तालिमहरूलाई प्राथमिकतामा राख्दै निरन्तरता दिनेछ।”

गाउँपालिकाले महिला सशक्तिकरण, कृषि विकास, साना उद्यम प्रवद्र्धन, सीप विकास तथा रोजगारी सिर्जनाका लागि विभिन्न तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

May be an image of 13 people and text

May be an image of 10 people, hospital and text

May be an image of 4 people, hospital and text

May be an image of 4 people

May be an image of 5 people and text

May be an image of 11 people, tree and text that says "あ हैणी महिला सशक्तीकरण कार्यंत्रम अन्तंगत च्पतायक मरीघालन तालिम लिएका गृहिणी महिलाहरुलाई भोरीसहितळो घार वितरण कार्यत्रठ मिति 2009 ज्रेष्ठ गत जते आयोजक तेजावती शुबओोऊ उपलिकरा कार्रिपलया सोपক्िনकায় कर्यालय सोमशष पাरিवশ"

May be an image of 9 people, temple and text

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

  • अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

  • फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

  • बाढी प्रभावित क्षेत्रमा एकैसाथ उत्खनन अभियान चलाउन सांसद श्रेष्ठको माग

    बाढी प्रभावित क्षेत्रमा एकैसाथ उत्खनन अभियान चलाउन सांसद श्रेष्ठको माग

  • समाचार
    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0