Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ ६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित

९७२ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख २०, शनिबार (८ महिना अघि)
ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित

धादिङ,२० बैशाख
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ मैदीस्थित साधारण तथा संस्कृत माध्यमिक विद्यालयमा बृहत निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । ज्वालामुखी गाउँपालिकाको आयोजना तथा रोटरी क्लब अफ नारायणी मिडटाउन र रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउनको सह–आयोजनामा शिविर सम्पन्न भएको हो । मौलाकालिका अस्पताल प्रा.लि., भरतपुर चितवन र धादिङ जिल्ला अस्पतालले प्राविधिक सहयोग प्रदान गरेका थियो ।

शिविरबाट एक हजार ४० जना बिरामी लाभान्वित भएका छन् ।बिशेषज्ञ शिविरबाट १९ जनाको जनरल सर्जरी,२३१ ज्नाले जनरल फिजिशियन सेवा,१२८ जनाले महिला रोग सेवा,४० जनाले बालरोग सेवा,३७३ जनाले हाडजोर्नी सेवा,१९ जनाले दन्तरोग सेवा र १४० जनाले छाला रोग सेवा लिएका छन् ।गाउँपालिकाका अध्यक्ष यामनाथ दनैको अध्यक्षतामा भएको शिविर कार्यक्रममा रोटरी क्लब अफ नारायणी मिडटाउनका पूर्व अध्यक्ष तथा बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. केशबराज भुर्तेलको प्रमुख आतिथ्य तथा गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको विषेश आतिथ्यता रहेको थियो ।

शिविर उद्घाटन सत्रमा वडाका अध्यक्षहरु, स्वास्थ्यकर्मी तथा स्थानीय नागरीकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दनैले निर्वाचित भएको तीन वर्षको अवधिमा प्रत्येक नागरिकको घरघरमा सुरक्षित, स्वच्छ खानेपानी तथा आधारभूत स्वास्थ्य सेवा पु¥याउने काम गरिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, बाँकी दुई वर्षमा पनि नागरिकका पीर–मर्का बुझेर सेवा–सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

त्यस्तै उपाध्यक्ष धर्म बहादुर अर्यालले घर–घरमा सिंहदरबार, हरेक घरमा स्थानीय सरकार भन्ने मर्म अनुरूप जनतालाई सेवा दिने उद्देश्यले यो शिविर सञ्चालन गरिएको बताउनुभयो ।प्रमुख अतिथि डा. भुर्तेलले सामान्यतया महिलाहरुमा तल्लोपेट दुख्ने, सेतोपानि बग्ने समस्याहरु देखापरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “यदि धादिङमा पाठेघर खस्ने रोगको उपचार सम्भव नभएमा हामी धादिङ अस्पतालसँग सहकार्य गरेर यसको निःशुल्क उपचार गर्ने बताउनुभयो । शिविरमा महिलासहित विभिन्न उमेर समूहका नागरिकहरूले सेवा लिएका छन् । शिविरमा स्वास्थ्य परिक्षण, परामर्श, औषधि वितरण लगायतका सेवा प्रदान गरिएको थियो। गाउँमै विशेषज्ञ सेवा सँगै औषधी प्राप्त गरेपछि नागरिकहरु खुसि भएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

  • नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

  • आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

  • समाचार
    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0