Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

अखिल नेपाल यातायात मजदुर संगठन धादिङको सातौ जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा प्रदिप भट्ट चयन

१३९६ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख १८, बिहिबार (१० महिना अघि)
अखिल नेपाल यातायात मजदुर संगठन धादिङको सातौ जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा प्रदिप भट्ट चयन

धादिङ । नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन अखिल नेपाल यातायात मजदुर संगठन धादिङको सातौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल यातायात मजदुर संघको संयुक्त आयोजनामा १३६औँ मे दिवस अर्थात अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा अखिल नेपाल यातायात मजदुर संगठन धादिङको सातौ जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो ।

उक्त सम्मेलनबाट प्रदिप भट्टको अध्यक्षतामा १९ सदस्ययीय जिल्ला समन्वय समिती रहने गरि गठन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा सविन अधिकारी, उपाध्यक्षमा राजकुमार सुबेदी,सचिवमा ठाकुर बुर्लाकोटी, सहसचिवमा खेमराज सिलवाल, कोषाध्यक्षमा रामचन्द्र तोलाङगी चयन हुनुभएको छ । सदस्यहरुमा हरि गुरुङ, किसान अधिकारी, सरोज भण्डारी, निर्मल तामाङ, राजन तामाङ, सुरेन्द्र श्रेष्ठ, रामकुमार गिरी, अष्टलाल तामाङ, मनोज अधिकारी, निरोज अर्याल लगायत चयन हुनुभएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङको अध्यक्ष शंकर तामाङको अध्यक्षता नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त जिल्ला सम्मेलनमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सचिव संगीता वानिया, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सहसचिव दल बहादुर बुुर्लाकोटी बिजय, पार्टी जिल्ला संयोजक मनराज भण्डारी, जिल्ला सल्हाकार संयोजक केशरी पन्त लगायत विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागीमा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

    निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

  • मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

  • काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

    काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

  • धादिङ क्षेत्र नं. १ मा मतगणना जारी, आशिका तामाङ अगाडि

    धादिङ क्षेत्र नं. १ मा मतगणना जारी, आशिका तामाङ अगाडि

  • समाचार
    निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

    निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

    काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

    काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

    धादिङ क्षेत्र नं. १ मा मतगणना जारी, आशिका तामाङ अगाडि

    धादिङ क्षेत्र नं. १ मा मतगणना जारी, आशिका तामाङ अगाडि

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0